अन्तर्राष्ट्रिय समाचार

भारतीय वायुसेनाको विमान दुर्घटनाग्रस्त , सवार सबैको मृत्यु

जेठ ३० – बेपत्ता भएको भारतीय वायु सेनाको विमान आज दुर्घटनाग्रस्त अवस्थामा फेला पारिएको छ । करिब १० दिन देखि बेपत्ता १३ जना सवार विमानलाई आज अरुणाञ्चल प्रदेशमा भेटिएको हो ।         ...

देश चलाउन पैसा नभएको भन्दै इमरानले गुहारे जनता

जेठ २८- पाकिस्तान बिगतमा भएका चरम भ्रष्टचार र बेतिथीले आर्थिक संकट झेलिरहेको छ । केही बिदेशी राष्ट्र ऋण तथा आर्थिक सहयोग गरेतापनि उसका लागि यो सब पर्याप्त छैन। यही अवस्थालाई देखेर नै ...

कोकिनका २४६ वटा प्याकेट निलेका जापानी नागरिकको हवाई यात्राका क्रममा मृत्यु

जेठ १४- कोकिनका २४६ वटा प्याकेट निलेर हवाई यात्रा गरिरहेको अवस्थामा एक जापानी नागरिकको मृत्यु भएको छ ।          समाचार एजेन्सीहरुका अनुसार उदो एन नाम गरेका ती यात्रीको मेक्सिको ...

जापानको कावासाकीमा स्कुले विद्यार्थीमाथि अन्धाधुन्ध चक्कु प्रहार, कम्तीमा तीन जनाको मृत्यु

टोकियो जापान ।       जापानको कावासाकी शहरमा एक व्यक्तिले स्कुले विद्यार्थीमाथि अन्धाधुन्ध चक्कु प्रहार गर्दा कम्तीमा तीन जनाको ज्यान गएको छ । स्कुलको बस पर्खिरहेका विद्यार्थी माझ ...

जापानका नयाँ सम्राट भेट्ने ट्रम्प पहिलो विदेशी नेता

जेठ १३-अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प जापानका नयाँ सम्राट नारुहितोलाई भेट्ने पहिलो विदेशी नेता बनेका छन् । नारुहितो र ट्रम्पबीच टोकियो दरबारमा सोमबार भेटवार्ता भएको जापानी ...

मोदीको सपथ ग्रहण बिहिबार

जेठ ११ – भारतमा भर्खरै मात्र सम्पन्न भएको लोकसभा चुनावमा भाजपाले प्रचण्ड बहुमतका साथ बिजय हासिल गरिसकेको छ । नरेन्द्र मोदीले आफनो प्रधानमन्त्रीकोरुपमा दोस्रो कार्यकाल सुरु गर्दैछन् । ...

ट्रम्पले साउदीलाई अर्बौं मुल्यको हतियार बेच्दै

जेठ ११ – अमेरिका र साउदी अबरबीचको सम्बन्ध कस्तो छ भन्ने कुरा जगजाहिर नै भएको कुरा हो । अझ उनीहरुको सम्बन्धको निकटताको उदाहरण पत्रकार जमाल खशोग्गीको हत्या प्रकरणमा सुरुमा तातेको अमेरिका ...

पाकिस्तानमा यात्रु बस अपहरण गरी १४ जनाको हत्या

बैशाख ५- पाकिस्तानका प्रधानमन्त्री इमरान खान आफनो देशको छबी परिवर्तन गरि पाकिस्तानलाई समृद्ध र बिकासित मुलुकको रुपमा देखाउन चाहान्छन् । जसका लागि उनले प्रयास पनि गरिरहेका छन् । तर उनको ...

ट्रम्प-किमको वार्ता निष्कर्षबिहिन

फागुन १७ -विश्वले नै निकै चासोका साथ हेरेको शक्तिशाली नेताद्धय डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङबीचको वार्ता अन्तत बिफल भएको छ । आणविक हतियारलाई लिएर भियतनाममा दोस्रो चरणको ...

‪भारतमा विषाक्त मदिरा पिउँदा एक सयभन्दा बढीको मृत्यू‬

फागुन १२- भारतको पूर्वी–उत्तर राज्य आसाममा विषाक्त मदिरा पिउँदा १०० जना भन्दा बढिको मृत्यू भएको छ । मृत्यू हुनेहरु सबै आसामको गोलाघाट र जोरहाट जिल्लामा भएका बगानमा काम गर्ने मानिसहरु ...

शिखर वार्ताको लागि कोरियाली नेता किम भियतनाम प्रस्थान

फागुन १२- डोनाल्ड ट्रम्पसंगको शिखर वार्ताको लागि कोरियाली नेता किम जोङ उन भियतनाम प्रस्थान गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पसँगको वार्ताका लागि कोरियाली नेता उन शनिबार साँझ राजधानी ...

बाग्लुङ समाज जापानद्वारा धुर्मुस सुन्तलीलाई नगद सहित सम्मान ।

बिष्णु सापकोटा (टोकियो )—     बाग्लुङ समाज जापानले धुर्मुस सुन्तली फाउण्डेशन लाई नगद  सहित  सम्मान गरेको छ ।      हरेक बर्ष जनप्रिय काम गर्ने , राष्ट्र को छबी उच्च राख्ने ...

जापानको निवृत्तिभरण कोषमा अर्बौं डलर नोक्सानी

माघ १९- जापानको सार्वजनिक निवृत्तिकरण कोषमा पहिलो चौमासिक अवधिमै १३५ अर्ब डलर नोक्सानी भएको छ। विश्वमै सबैभन्दा ठूलो कोष मानिएको जापानको निवृत्तिभरण कोष विश्वव्यापी रुपमा शेयर बजारमा ...

यी हुन् मलेसियाको १६ औं राजा

माघ ११ – मलेसियाको राजसभाले बिहीबार नयाँ राजाका रूपमा सुल्तान अब्दुल्ला अहमद शाहलाई निर्वाचित गरेको छ । संवैधानिक राष्ट्रप्रमुखका रूपमा निर्वाचित सुल्तान मलेसियाका १६ औं राजा भएको ...

ओबामाको निर्णय ट्रम्पले उल्ट्याए ,तेस्रो लिंगीप्रति बने आक्रमक

माघ १०- आप्रवासीहरुको बिषयमा आक्रमक बन्दै आएका राष्ट्रपति डोनाल्ड ट्रम्प यतिबेला तेस्रो लिंगीहरुप्रति पनि आक्रमक बनेका छन् । उनले केही समय अगाडी तेस्रो लिंगीहरुलाई सेनामा काम गर्न रोक्न ...

पुटिन र आबेबीच मस्कोमा भेट, विवादित कुरिल टापूबारे वार्ता केन्द्रित हुने

माघ ९- रूसी तथा जापानी शीर्ष नेतृत्वबीच मङ्गलबार मस्कोमा भेट भएको छ । उनीहरूको भेट विश्वयुद्धको अन्तिम समयतिर तत्कालिन सोभियत संघले नियन्त्रणमा लिएका जापानी टापूबारे दुई देशबीच रहँदै ...

अमेरिकी राष्ट्रपति पदमा हिन्दु सांसदले उम्मेदवारी दिने

पुस २९- अमेरिकामा आगामी सन् २०२० मा हुने राष्ट्रपतिय निर्वाचनमा हिन्दु सांसद तुलसी गवार्ड उम्मेदवार बन्ने भएकी छन् । उनले डेमोक्रेटिक पार्टीको तर्फबाट उम्मेदवारी दिने घोषणा गरेसंगै ...

रेल चढेर चीन पुगे उत्तर कोरियाली नेता किम जोङ

पुस २४- उत्तर कोरियाली नेता किम जोङ उन मङ्गलबार चीनको राजधानी बेइजिङ पुगेका छन् । उनको यो भ्रमणबारे यसअघि केही खुलाइएको थिएन । चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको यो भेटलाई किमको अमेरिकी ...

ट्रम्पकै कारण रक्षामन्त्रीद्वारा राजीनामा

पुस ६- अमेरिकी रक्षामन्त्री जिम म्याटिसले राजीनामा दिएका छन् । म्याटिसले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा पत्र बुझाएका हुन् । ट्रम्पले ...

‪डेढवर्ष कतारलाई छिमेकी देशले नाकाबन्दी लगाउँदा झनै बलियो बन्यो कतार‬

पुस ३- छिमेकी देशले कतारलाई नाकाबन्दी लगाएको करिब डेढ वर्ष भइसकेको छ । छिमेकी देशले नाकाबन्दी गरेको डेढ वर्ष पुरा हुदाँ सम्म कतारी नागरिकहरु हतात्साहिक भएको देखिदैन् । सन् १८७८ मा कतारको ...

1 3 4 5 6 7 8 9

Results 162 - You are at page 2