अन्तर्राष्ट्रिय समाचार

गुगलमा ‘इडियट’ टाइप गर्दा ट्रम्पको तस्बिर आउन थालेपछि…

मंसिर २७-गुगलमा अचानक अंग्रेजी शब्द “idiot” इडियट लाई धेरैले खोजीरहेका छन् । यस्तो यसकारण भइरहेको छ कि इडियट टाइप गरेर सर्च गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर देखिन थालेको छ ...

चीन र अमेरिकाबीच नयाँ व्यापारिक सहमति

मंसिर १६- विश्व व्यापारका दुई ठूला टाइकुन राष्ट्रहरु अमेरिका र चीनबीच नयाँ व्यापारिक कर नलगाउने सहमति भएको छ । जी–२० सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ ...

अमेरिकी पूर्वराष्ट्रपति जर्ज एच डब्लू बुशको निधन

मंसिर १५- अमेरिकाका ४१ औँ राष्ट्रपति जर्ज एच डब्लु बुसको शुक्रवार राती मृत्यु भएको छ। बुस परिवारका प्रवक्ता जिम मेक्ग्राथका अनुसार शुक्रवार बेलुका १० बजे ९४ वर्षको उमेरमा पूर्व ...

रसियामाथि थप प्रतिबन्ध लगाइँदै : के ‘एक्सन’ लेलान् अब पुटिनले ?

मंसिर १२- पछिल्ला केही दिन यता यूक्रेनमा भएका गतिविधिलाई लिएर यूरोपेली संघ (इयू) ले आगामी महिना रूसमाथि थप प्रतिबन्ध लगाउने भएकाे छ । चक्रीय प्रणाली अन्तर्गत इयूको अध्यक्षता गर्नुभएका ...

‪अध्यक्ष गोसनको पक्राउपछि निशान र मिटसुबिसी कम्पनीको सेयरमा झड्का‬

मंसिर ४- जापानी कार कम्पनी निशान र मिटसुबिसीका अध्यक्ष कार्लोस गोसनलाई आर्थिक अनियमितताको आरोपमा सोमबार पक्राउ गरिएपछि उक्त कम्पनीको सेयरमा गिरावट आएको छ। गोसनलाई घरहरूको अस्वभाविक ...

‪इराकमा २०० सामूहिक चिहान भेटिए‬

कात्तिक २१-इराकमा लामो समयदेखि इश्लामिक स्टेट (आइएस) समूहको नियन्त्रणमा रहेको क्षेत्रमा २०० भन्दा बढी सामूहिक चिहान भेटिएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा ...

श्रीलंकामा पूर्वराष्ट्रपति महिन्दा राजपाक्षे अचानक प्रधानमन्त्री बने

कार्तिक ९- श्रीलंकामा पूर्व राष्ट्रपति महिन्दा राजपाक्षे नाटकीय रुपमा प्रधानमन्त्री बनेका छन् । राष्ट्रपति सिरीसेना मैत्रीपालाले प्रधानमन्त्री रनिल बिक्रमासिंघेलाई पदमुक्त गरी नयॉ ...

ताइवानमा ट्रेन दुर्घटना हुदाँ २२ को मृत्यु

कार्तिक ५- चीनको ताइवान सहरमा आइतबार बेलुका ट्रेन दुर्घटना हुदाँ २२ जनाको मृत्यु भएको छ। तीव्र गतिमा रहेको ट्रेन लिकबाट बाहिर उछिट्टिएर दुर्घटना भएको थियो । ३ सय यात्रु बोकेर हिँडेको ...

किम जाेङसँगकाे भेटवार्ता मध्यावधि चुनावपछि : राष्ट्रपति ट्रम्प

असोज २४- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँगको वार्ता अमेरिकाको मध्यावधि चुनावपछि हुने बताएका छन्। अमेरिकामा मध्यावधि चुनाव आगामी महिना हुँदैछ। ...

भ्रष्टाचारको अभियोगमा ‪दक्षिण कोरियाका पूर्वराष्ट्रपति बाकलाई १५ वर्ष जेल सजाय

असोज १९-दक्षिण कोरियाको सोलस्थित उच्च अदालतले पूर्वराष्ट्रपति ली म्युङ बाकलाई भ्रष्टाचारको अभियोगमा १५ बर्षको जेल सजाय तोकेको छ । पदको दुरुपयोग गरी राज्यको ढुकुटीबाट अरबौं अमेरिकी डलर ...

किमसँगको दोस्रो शिखर वार्ता छिट्टै हुने ट्रम्पको विश्वास

असोज १०- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनसँगको दोस्रो शिखर वार्ता छिट्टै हुने विश्वास व्यक्त गरेका छन् । उनले आफुहरुको अबको भेटवार्ताबाट पनि ...

उत्तर कोरियामा पक्राउ परेका जापानी पर्यटक रिहा

भदौ ११-उत्तर कोरियामा पक्राउ परेका जापानी पर्यटक तोमोयुकी सुगिमोटोलाई रिहा गरिएको छ । ३० वर्षीय भिडियोग्राफर भएको विश्वास गरिएका सुगिमोटो पक्राउ परेको विषय यो महिनाको सुरुमामात्र ...

राष्ट्रपति ट्रम्पका दुई सहयोगी दोषी ठहर

भदौ ६- अमेरिकी अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि सन् २०१६ को चुनावी अभियानमा वित्तीय नियमको उल्लङ्घन गरेको आरोप लगाएको छ भने उहाँका दुईजना नजिकका सहियोगीमाथि जेल सजाय तोकेको ...

भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन

साउन ३१- भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका ९३ वर्षिय वाजपेयीको बिहीबार बेलुकी निधन भएको हो । अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) ...

अमेरिकामा १४ वर्षीय बालक गभर्नर पदमा लड्ने !

साउन २९- अमेरिकामा १४ वर्षीय एक बालक गभर्नर बन्नका लागि चुनाव लडिरहेका छन् । भर्मोन्ट राज्यका इथन सोनबर्न गभर्नर पदमा लडिरहेका हुन् । भर्मोन्टको विधानमा गभर्नर पदका लागि उमेरको सीमा ...

जापानले बनायो जुत्ताको गन्ध तान्ने मशिन

साउन २८- जापानमा जुत्ताको गन्ध निकाल्ने यन्त्र शू डियोड्राइजर ल्याइएको छ । जुत्ताको गन्ध निकाल्नका लागि मशिनलाई पाँच घन्टासम्म जुत्तामा राख्नुपर्ने हुन्छ । मशिन सेप्टेम्बर २० देखि ...

भक्तहरूले दान दिएको पैसाले जेट विमान किनेर विलासी जीवन बिताउने भिक्षुलाई कारावास सजाय

साउन २५- थाइल्यान्डको एक अदालतले अमेरिकाबाट सुपुर्दगी भएको एक वर्षपछि एक पूर्व बौद्ध भिक्षुलाई ११४ वर्षको कारावास सजाय दिएको छ । विराफोन सुकफोन नामक पूर्वभिक्षुले सन् २०१३ मा निजी जेटमा ...

‪उत्तरी यमनमा भएको हवाई आक्रमणमा २९ बालबालिकाको मृत्यु ‬

साउन २५- साउदी अरब नेतृत्वको गठबन्धन सेनाको आक्रमणमा परी यमनमा २९ बालबालिकाको मृत्यु भएको छ । हवाइ आक्रमणमा परी अन्य ३० बालबालिका घाइते भएको अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीले जनाएको छ ...

विद्यालय परिसरमा भेटिए दोस्रो विश्वयुद्धतिरका तीन हजार हतियार

साउन २२- जापानको एक प्राथमिक विद्यालय परिसरबाट दोस्रो विश्वयुद्धको समयका भएको विश्वास गरिएका करिब तीन हजार थान हतियार फेला परेको विद्यालयका अधिकारीले सोमबार बताएका छन् । टोकियो ...

अमेरिकाले लगायो इरानमाथि प्रतिबन्ध

साउन २२- अमेरिकाले इरानमाथि प्रतिबन्ध लगाएको छ । मंगलबार बिहानदेखि लागू हुने गरी प्रतिबन्ध लगाइएको अमेरिकाले जनाएको छ । अमेरिकाले इरानको अटो मोबाइल क्षेत्र सँगै बहुमूल्य धातु र सुनको ...

1 2 4 5 6 7 8 9

Results 162 - You are at page 3