अन्तर्राष्ट्रिय समाचार

‪उत्तरी यमनमा भएको हवाई आक्रमणमा २९ बालबालिकाको मृत्यु ‬

साउन २५- साउदी अरब नेतृत्वको गठबन्धन सेनाको आक्रमणमा परी यमनमा २९ बालबालिकाको मृत्यु भएको छ । हवाइ आक्रमणमा परी अन्य ३० बालबालिका घाइते भएको अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीले जनाएको छ ...

विद्यालय परिसरमा भेटिए दोस्रो विश्वयुद्धतिरका तीन हजार हतियार

साउन २२- जापानको एक प्राथमिक विद्यालय परिसरबाट दोस्रो विश्वयुद्धको समयका भएको विश्वास गरिएका करिब तीन हजार थान हतियार फेला परेको विद्यालयका अधिकारीले सोमबार बताएका छन् । टोकियो ...

अमेरिकाले लगायो इरानमाथि प्रतिबन्ध

साउन २२- अमेरिकाले इरानमाथि प्रतिबन्ध लगाएको छ । मंगलबार बिहानदेखि लागू हुने गरी प्रतिबन्ध लगाइएको अमेरिकाले जनाएको छ । अमेरिकाले इरानको अटो मोबाइल क्षेत्र सँगै बहुमूल्य धातु र सुनको ...

इन्डोनेसियामा शक्तिशाली भूकम्पमा परि कम्तिमा ८२ जनाको मृत्यु्

साउन २१- इन्डोनेसियामा शक्तिशाली भूकम्पका जाँदा कम्तिमा ८२ जनाको ज्यान गएको छ। इन्डोनेसियाको लोम्बोक आइल्याण्ड केन्द्रविन्दु भएर आइतबार बेलुका गएको ७ रेक्टर स्केलको भूकम्पका कारण ...

उत्तर कोरियाले रोकेको छैन परमाणु कार्यक्रम:-संयुक्त राष्ट्रसंघ

साउन १९- प्रतिबन्धका बाबजुद उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षणलाई निरन्तरता दिइरहेको संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनले देखाएको छ। तेल तथा हतियार बेच्न प्योङयाङले ठूलो मात्रामा ...

जिम्बाबेको राष्ट्रपतिमा मान्गाग्वा विजयी

साउन १८- जिम्बाबेको राष्ट्रपतिमा सत्तारुढ जानु–पिएफ पार्टीबाट उम्मेदवार रहेका वर्तमान राष्ट्रपति इमर्सन मान्गाग्वा विजयी भएका छन् । पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको लामो शासनकालपछि ...

थाई गुफामा फसेका १३ जनाको सकुशल उद्धार

असार २६- दुई हप्तादेखि थाइल्याण्डमा गुफामा फसेका १३ जनाको सकुशल उद्दार भएको छ । मंगलबारसम्म सबै १२ बालक र उनीहरुको फुटबल प्रशिक्षकको उद्दार भएको थाई अधिकारीहरुले जानकारी दिएका छन् ...

जापानमा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १ सय ५७पुग्यो ,प्रधानमन्त्रीको विदेश भ्रमण स्थगन

असार २६- जापानको पश्चिमी हिरोसिमा क्षेत्रमा भारी वर्षा पछि आएको बाढी र पहिरोमा परि मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ । जापानमा तीन दशक यता वर्षाका कारण यति ठूलो संख्यामा मानिसको मृत्यु ...

पृथ्वी ध्वस्त हुँदैछ भनेर हल्ला फैलाउने नेतालाई जापानले दियो एकाबिहानै मृत्युदण्ड

असार २२- पृथ्वी ध्वस्त हुँदैछ भनेर हल्ला फैलाउने अम सिनरिक्यो समूहका नेता सोको आसहारालाई जापान सरकारले शुक्रबार बिहान मृत्युदण्ड दिएको छ। २३ वर्षअघि टोकियोको एक सब–वेमा गरिएको रासायनिक ...

बेलायतलाई यूराेपेली यूनियन छाेड्ने बाटाे खुल्याे

असार १२- यूरोपेली संघ (इयू)बाट बेलायतको बहिर्गमनका लागि बेलायती संसदमा दर्ता भएको विधेयकले महिनौ लामो बहसपछि अन्ततः मङ्गलबार कानूनी बाटो खुला गरिदिएको छ । मङ्गलबारको संसद बैठकमा बेलायती ...

उत्तर कोरियाले निशस्त्रीकरणको प्रक्रिया सुरु गरिसकेको छ– ट्रम्प

असार ८- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाले निशस्त्रीकरणको प्रक्रिया सुरु गरिसकेको बताएका छन् । 
 
अमेरिका र उत्तर कोरियाबीच यही जुन १२ मा सिङ्गापुरमा भएको शिखर वार्ताको ...

जापानमा शक्तिशाली भूकम्प, ३ को मृत्यु, दर्जनौँ घाइते

असार ४- जापानको ओसाकामा सोमबार बिहानको ७:५८ बजे शक्तिशाली भूकम्प गएको छ । ओसाका केन्द्र बिन्दु भएर ६.१ म्याग्नीच्युडको भूकम्प गएको जनाएको छ । भूकम्पमा परी अहिलेसम्म ३ जनाको मृत्यु भयको र ...

‪वार्ता सम्पन्न : किमकाे पिठ्युँमा धाप मार्दै ट्रम्पले भने- ‘एकदम राम्रो लागिरहेको छ’ ‬

जेठ २९- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ-अनबीचको बहुप्रतीक्षित एक्लाएक्लै वार्ता सिंगापुरमा सम्पन्न भएको छ। दुई नेताहरू कार्यसूचीसहितको दिवाभोजमा सहभागी ...

किमसँग शन्तिका लागि वार्ता गर्न लागिएको हो: राष्ट्रपति ट्रम्प

जेठ २७- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ–उनसँग हुने वार्ता शान्तिका लागि ‘वन–टाइम सट’ रहेको बताएका छन् । ट्रम्प र किमबीच पर्सी जुन १२ मा सिंगापुरमा पहिलो ...

जापानमा एक बुलेट ट्रेनमा यात्रुमाथि अन्धाधुन्ध चक्कु प्रहार

जेठ २७- जापानमा एक बुलेट ट्रेन (तीब्र गतिको रेल) मा एक व्यक्तिले यात्रुमाथि अन्धाधुन्ध चक्कु प्रहार गरेका छन् । ती व्यक्तिले गरेको चक्कु आक्रमणका कारण एक यात्रुको मृत्य भएको छ भने अरु ...

शिखर वार्ताअघि जापानी प्रधानमन्त्री अमेरिका जाँदै

जेठ २४- यही जुन १२ मा सिंगापुरमा हुन लागेको अमेरिका र उत्तर कोरियाबीचको शिखर वार्ता अघि जापानी प्रधानमन्त्री सिन्जो आबे बिहीबार अमेरिका जान लाग्नुभएको छ । संयुक्त राज्य अमेरिकाका ...

डुङ्गा डुब्दा ४८ आप्रवासीकोे मृत्यु

जेठ २१-ट्यूनिसियाको दक्षिणी सामुद्रिक क्षेत्रमा आप्रवासी शरणार्थी चढेको डुङ्गा डुबेर भएको दुर्घटनामा परी कम्तीमा पनि ४८ जनाको ज्यान गएको समाचार छ । ती आप्रवासीको डुङ्गा आइतबार नै ...

रुसको संसदमा सम्बोधन गर्न फेसबुकका संस्थापकलाई निमन्त्रणा

जेठ १७- रुसको माथिल्लो सदनका सांसदहरूलाई सम्बोधन गर्न सामाजिक सञ्जाल फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई निमन्त्रणा गरिएको छ । सदनको पूर्ण बैठकलाई सम्बोधन गर्नेगरी उहाँलाई ...

राष्ट्रपतिका आलोचक रुसी पत्रकारको गोलीहानी हत्या

जेठ १६- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक भनी पहिचान बनाएका एकजना रुसी पत्रकारको गोली हानी हत्या गरिएको समाचार छ । उनको हत्या युक्रेनको राजधानी किभमा मङ्गलबार साँझ भएको समाचारमा ...

अमेरिकाको प्रतिनिधिमण्डल उत्तर कोरिया पुग्यो, ट्रम्प–किम वार्ताको तयारी हुँदै

जेठ १४- उत्तर कोरियाका नेता र अमेरिकाका राष्ट्रपति किम जोङ–उनबीचको प्रस्तावित भेटघाटको तयारी गर्न अमेरिकाको एक प्रतिनिधिमण्डल प्योङयाङ पुगेको छ । ट्रम्पले आइतवार एक ट्वीट गरेर यसको ...

1 2 3 5 6 7 8 9

Results 165 - You are at page 4