अन्तर्राष्ट्रिय समाचार

पाकिस्तानमा बम आक्रमणमा सात जना भन्दा बढीको मृत्‍यु

फागुन ५ – पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा भएका दुई छुट्टाछुट्टै आत्मघाती बम आक्रमणमा कम्तिमा सात जनाको ज्यान गएको छ । अन्य केही घाइते भएका छन् ।   मोहमन्द आदीबासी क्षेत्रमा ...

उत्तर कोरियाका नेता किम जोङ्ग–उनका दाइको मलेसियामा हत्या

फागुन ४ – उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ्ग–उनका दाइको मलेसियामा हत्या भएको छ ।  उत्तर कोरियाका नेता किम जोङ्ग–उनका सौतेनी दाइ किम जोङ्ग–नामको मलेसियाको राजधानी ...

ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार मिचेल फ्लिनद्वारा राजीनामा

३ फागुन - अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार मिचेल फ्लिनले सोमबार राति राजिनामा दिनुभएको छ । ट्रम्पले राष्ट्रपतिको पद सम्हाल्नु अघि नै फ्लिनले रुसी ...

पाकिस्तानमा तालिवानले गरायो आत्मघाती विस्फोट, १३ जनाको मृत्‍यु

एजेन्सी फागुन ३ - पाकिस्तानको लाहोरमा तालिवानले गराएको आत्मघाती विस्फोटमा १३ जना मारिएका छन् । मारिनेमा ट्राफिक प्रहरीका डीआईजी, एसएसपीसमेत परेका छन् ।     लाहौरमा ...

अमेरिकी राष्ट्रपतिविरुद्ध मेक्सिकोमा व्यापक प्रदर्शन

फागुन २ - मेक्सिकोमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको आप्रवासन नीति र सीमामा पर्खाल लगाउने योजना विरुद्ध दशौं हजार नागरिक सडकमा उत्रिएका छन् ।     दर्जनौं शहरमा भएको ...

विश्वको आग्रह अस्वीकार गर्दै उत्तर कोरियाले गर्‍यो मिसाइल परीक्षण

फागुन १ । उत्तर कोरियाले मिसाइल परीक्षण गरेको छ । दक्षिण कोरियालगायत विश्व समुदायले विरोध गर्दागर्दै पनि उत्तर कोरियाले मिसाइल परीक्षण गरेको दक्षिण कोरियाली समाचार संस्था योनह्यापले ...

अमेरिकालाई इरानको धम्की : प्रतिबन्धको जवाफ मिसाइलले दिन्छौं

एजेन्सी -इरानको रेभुलेसनरी गार्डका एक वरिष्ठ कमाण्डरले दुस्मनले देशलाई केही गरे इरानी मिसाइल दुस्मनमाथि खसालिने बताएका छन्। एयरस्पेस डिभिजनका प्रमुख जनरल आमिर अली हाजीजादेले भने, ...

अदालती आदेशपछि ट्रम्पको आदेश रद्द, ट्रम्पको अड्डी कायमै

माघ २३ । सात मुस्लिम बहुल मुलुकका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश कार्यान्वयन नगर्न न्यायालयले अन्तरिम आदेश दिएपछि अमेरिकी प्रशासनले उक्त आदेश ...

चरमपन्थीलाई मद्दत गरेको आरोप लगाउँदै अमेरिकाले लगायो इरानमाथि प्रतिबन्ध

एजेन्सी । अमेरिकाले इरानमाथि हालै भएको मिसाईल परीक्षणपछि नयाँ प्रतिबन्ध लगाएको छ । अमेरिकी प्रशासनले इरानले चरमपन्थीलाई सहयोग गरेको आरोप लगाएको छ । ह्वाइट हाउसका प्रवक्ता सन ...

चीनद्वारा एकै पटक १० वटा परमाणु अस्त्रलाई फर्काइदिनसक्ने शक्तिशाली मिसाइल परीक्षण

एजेन्सी– चीनले शक्तिशाली एक मिसाइलको नयाँ संस्करणको परीक्षण गरेको छ । यसले एकै पटक १० वटा परमाणु अस्त्रलाई फर्काइदिनसक्ने बताइएको छ । यसलाई चीनले परमाणु क्षमतामा आफूलाई शक्तिशाली ...

रेक्स टिलरसन बने अमेरिकाको विदेशमन्त्री

 २० माघ । तेल कम्पनीका पूर्व प्रमुख कार्यकारी रेक्स टिलरसनलाई अमेरिकी सिनेटले विदेशमन्त्रीमा अनुमोदन गरेको छ । टिलरसन तेल कम्पनी एक्जनमोबील पूर्व प्रमुख कार्यकारी हुनुहन्थ्यो ...

भारतको एक तेल मिलमा नौ जनाको मृत्यु

नयाँदिल्ली, १९ माघ । पश्चिमी भारतीय राज्य महाराष्ट्रमा रहेको एक तेल मिलमा बिषालु ग्यासका कारण कम्तीमा नौ जना कामदारको मृत्युभएको छ । महाराष्ट्र राज्यको राजधानी मुम्बईदेखि ४७२ ...

चौतर्फी विरोध हुँदापनी ट्रम्प अडिग

माघ १८  – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शरणार्थी तथा विभिन्न सात देशका नागरिकलाई अमेरिका भ्रमणमा लगाएको प्रतिबन्धको चौतर्फी आलोचना तथा विरोध भइरहेको छ । तर राष्ट्रपति ...

मुम्बइ आक्रमणका मुख्य योजनाकार सईद नजरबन्दमा

माघ १८ – पाकिस्तानले भारतको मुम्बइमा सन् २००८ मा भएको आक्रमणको मुख्य योजनाकार हाफिज सईदलाई नजरबन्दमा राखेको छ । जमात–उद–दावाका प्रमुख सईदलाई सन् २००८ मा एक सय ७४ जनाको ज्यान जाने ...

अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णय अन्तर्राष्ट्रिय स्तरमै आलोचित

माघ १७ । शरणार्थी र सात मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेशमा रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयको अन्तर्राष्ट्रिय रुपमा चर्को आलोचना भएको छ । अन्तर्राष्ट्रिय ...

ट्रम्प र पुटिनबीच टेलिफोन बार्ता, आतंकवादविरुद्ध संघर्ष गर्ने सहमति

माघ १६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमीर पुटिनबीच अन्तर्राष्ट्रिय आतंकवादविरुद्ध संघर्ष गर्ने सहमति भएको छ । दुई नेताबीचको टेलिफोन वार्ताका क्रममा ...

ट्रम्पको कारण बिश्वमा आएको सङक्रमणकाल

अमेरीका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आँफ “राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकी राजनीतिमा देखिएको आश्चर्यजनक र सनसनीपूर्ण सङ्क्रमणकालको अन्त्य हुन लागेको छ । यो समयले आगामी ...

पछिल्लो युद्धिबिराम सिरियाको शान्तिका लागि कोशेढुङ्गा : असद

 सिन्ह्वा-    सिरियामा जारी पछिल्लो युद्धबिराम सिरियाको स्थायी शान्तिका लागि सहज मार्ग भएको राष्ट्रपति बसर अल असदले बताउनुभएको राज्य सञ्चालित समाचार संस्था (साना) ले जनाएको छ ...

पर्खाल खर्च उठाउन मेक्सिकोमाथि कर लगाउने अमेरिकी राष्ट्रपतिको तयारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोका सामान आयातमा कर लगाउने तयारी गरेका छन् । सीमा क्षेत्रमा पर्खाल लगाउने खर्च जुटाउन राष्ट्रपति ट्रम्पले मेक्सिकोमाथि कर लगाउने तयारी ...

ओबामाका निर्णय उल्ट्याउँदै ट्रम्प, अमेरिका टीपीपीबाट बाहिरियो

काठमाडौं । अमेरिका १२ देश सम्मिलित रहेको व्यापार सम्झौता ट्रान्स– प्यासिफिक पार्टनरशीप (टीपीपी) बाट बाहिरिएको छ । पूर्व राष्ट्रपति बाराक ओबामाको पहलमा १२ राष्ट्र सहभागी टीपीपी ...

1 2 3 4 5 7 8 9

Results 162 - You are at page 6