अन्तर्राष्ट्रिय समाचार

पछिल्लो युद्धिबिराम सिरियाको शान्तिका लागि कोशेढुङ्गा : असद

 सिन्ह्वा-    सिरियामा जारी पछिल्लो युद्धबिराम सिरियाको स्थायी शान्तिका लागि सहज मार्ग भएको राष्ट्रपति बसर अल असदले बताउनुभएको राज्य सञ्चालित समाचार संस्था (साना) ले जनाएको छ ...

पर्खाल खर्च उठाउन मेक्सिकोमाथि कर लगाउने अमेरिकी राष्ट्रपतिको तयारी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोका सामान आयातमा कर लगाउने तयारी गरेका छन् । सीमा क्षेत्रमा पर्खाल लगाउने खर्च जुटाउन राष्ट्रपति ट्रम्पले मेक्सिकोमाथि कर लगाउने तयारी ...

ओबामाका निर्णय उल्ट्याउँदै ट्रम्प, अमेरिका टीपीपीबाट बाहिरियो

काठमाडौं । अमेरिका १२ देश सम्मिलित रहेको व्यापार सम्झौता ट्रान्स– प्यासिफिक पार्टनरशीप (टीपीपी) बाट बाहिरिएको छ । पूर्व राष्ट्रपति बाराक ओबामाको पहलमा १२ राष्ट्र सहभागी टीपीपी ...

इटालीमा हिमपहिरोमा परी होटल पुरियो, ३० जना हराए

माघ ६ । इटालीको मध्य भागस्थित अब्रुजो क्षेत्रमा हिमपहिरो खस्दा ३० भन्दा बढी मानिस हराइरहेका छन् ।   हिमपहिरोमा परी ग्रान सास्सो पहाडनजिक रहेको रिगोपियानो होटल पुरिएको बताइएको छ । ...

​ट्रंपको सपथको पुर्वसन्ध्या : कतै हर्ष,कतै डर

अमेरीकाका नयाँ राष्ट्रपति अब एक दिनपछि औपचारिक रुपमा राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नेछन् ।  अर्थात उनको सपथ भोली जनवरी २० शुक्रवार हुनेछ र राष्ट्रपतिको पदभार सम्हालेसँगै विश्वकै ...

चीनले दियो ट्रम्पलाई कडा चेतावनी : हामी आगो हौं, आगोसँग नजिस्क

एजेन्सी । चीनको एक सरकारी पत्रिकाले अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पको कडा आलोचना गर्दै आगोसँग खेल्न खोजिरहेको बताएको छ । एक चीन नीतिमाथि पटक पटक प्रश्न उठाउँदै आएका उनले ...

मेक्सिकोमा एक संगीत समारोहमा अन्धाधुन्ध गोली प्रहार, पाँच जनाको मृत्यु

माघ ४ । मेक्सिकोको भइरहेको संगीत समारोहमा एक जना बन्दुकधारीले आक्रमण गर्दा पाँच जना मारिएका छन् ।   मेक्सिकोको किटाना राज्यको प्लाया देलमा संगीत समारोह भइरहँदा अज्ञात बन्दुकधारीले ...

अमेरिकालाई चीनले दियो युद्धको चेतावनी

एजेन्सी । अमेरिका र चीनबीचको सम्बन्धमा दुरी बढ्दै गएको छ । चीनले यदि अमेरिका दक्षिण चीनमा घुस्न रोक्ने हो भने अमेरिकाले ठूलो युद्धको सामना गर्नुपर्ने हुन सक्ने बताएको छ । ट्रम्प ...

आइएस समूहद्वारा पूर्वी अफगानिस्तानको एक वस्तीमा आगजनी

माघ १ गते । इश्लामिक स्टेट (आइएस) समूहसँग आवद्ध एक अफगानी आतङ्कवादी समूहले नागारहर प्रान्तस्थित कोट क्षेत्रमा शुक्रबार साँझ करिव ६० घरमा आगो लगाइ भागेका प्रान्तीय सरकारका प्रवक्ता ...

अस्पतालबाट चोरिएकी एक बालिका १८ वर्षपछि जीवित फेला

काठमाडौं, माघ १ । अमेरिकामा जन्मनासाथ अस्पतालबाट चोरिएकी एक बालिका १८ वर्षपछि जीवित भेटिएकी छन् । सन् १९९८ को जुलाइमा फ्लोरिडाको ज्याक्सनभिलामा रहेको अस्पतालबाट जन्मने बित्तिकै ...

ब्राजिलमा ‘एलोफिभर’का कारण तीस जनाको मृत्यु

रियो दि जेनेरिया , पुस २९ गते । ब्राजिलकाे मिन जर्ममा राज्यमा विगत एक हप्तादेखि फैलिएको ‘एलो फिभर’का कारण उक्त क्षेत्रमा शुक्रबारसम्म कम्तिमा ३० जनाको मृत्युभएको फैलिएको यहाँका ...

सिरियाको राजधानी दमासकसमा आत्मघाती आक्रमण, ७ जनाको मृत्यु

पुस २९ – सिरियाको राजधानी दमासकसमा भएको आत्मघाती आक्रमणमा कम्तिमा पनि ७ जनाको ज्यान गएको छ । केही व्यक्ति घाइते भएका छन् । दमासकसको दक्षिणी क्षेत्रमा पर्ने कार्फ सौसामा आक्रमण भएको हो । ...

बिदाइका क्रममा रुँदै ओबामाले भने,‘लोकतन्त्रले एकरूपता होइन, ऐक्यबद्धता खोज्छ’

हलमा खचाखच हजारौं समर्थकको तालीका बीच जब ओबामाले पत्नी मिसेल, छोरीहरू र सिंगो अमेरिकालाई सम्झे, एकाएक भावुक बने । उनका आँखा रसाए । कोटको खल्तीबाट रुमाल झिकेर आँसु पुछे । अनि ह्वाइट हाउसमा ...

अफगानिस्तानमा श्रृंखलावद्ध बम आक्रमणमा ५१ जनाको मृत्‍यु

काबुल, पुस २७ । अफगानिस्तानको राजधानी काबुलसहितका विभिन्न स्थानमा गराइएको श्रृंखलावद्ध बम आक्रमणमा ५१ जना मारिएका छन् । काबुलस्थित संसद भवननजिक दुईवटा बम विस्फोट गराइँदा ३० जनाभन्दा ...

राष्ट्रसंघमा पाकिस्तानको भारतविरुद्ध उजुरी

पाकिस्तानले भारतले आफ्नो स्वतन्त्रतामाथि हस्तक्षेप गरिरहेको भन्दै संयुक्त राष्ट्रसंघमा उजुरी हालेको छ । पाकिस्तानले आफ्नो देशमा गरेको हस्तक्षेपसँग जोडिएका सबुतसहितको एक रिपोर्ट ...

इरानको पूर्व राष्ट्रपति अलि अकबरको निधन

पुस २५ – इरानको पूर्व राष्ट्रपति अलि अकबर हाशमी रफसन्जानीको निधन  भएको छ । उहाँको ८२ वर्षको उमेरमा निधन भएको हो । राजधानी तेहरानको एक अस्पतालमा उहाँको उपचारका क्रममा निधन भएको हो ...

रुससँगको सम्बन्ध विस्तारमा गिद्धे दृष्टि लगाउनेहरु ‘मूर्ख’ हुन्: डोनाल्ड ट्रम्प

पुस २४ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँगको सम्बन्ध बिस्तारमा गिद्धे दृष्टि लगाउनेहरुलाई मूर्खको संज्ञा दिएका छन् । उनले रुससँगको सम्बन्ध प्रगाढ बनाउने उद्घोष ...

अमेरिकाको फ्लोरिडा विमानस्थलमा पूर्वसैनिकले अन्धाधुन्द गोली चलाए, पाँच जनाको मृत्यु, ८ घाइते

अमेरिकाको फ्लोरिडा राज्यको विमानस्थलमा एक बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा पाँच जनाको मृत्यु भएको छ भने ८ जना घाइते छन् । गोली चलाउने व्यक्ति इराक युद्धमा सहभागी भएका २६ वर्षीय ...

पुटिनले अमेरिकी निर्वाचनमा हस्तक्षेप गरे, ट्रम्पलाई सघाएः प्रतिवेदन

काठमाडौं, पुस २३ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पलाई जिताउने गरी सहयोग गर्न निर्देशन दिएको खुलासा भएको छ । अमेरिकी गुप्तचर विभागले ...

ओसामा बिन लादेनका छोरा आतंककारीको सूचीमा सामेल

पुस २२ । अमेरिकाले ओसामा बिन लादेनका २० वर्षीय छोरा हमजा बिन लादेनलाई आतंककारीको सूचीमा राखेको छ । हमजा आतंककारी गतिविधिमा सक्रिय रुपमा सहभागी रहेकाले उनलाई कालोसूचीमा राखिएको ...

1 2 3 4 5 6 8 9

Results 165 - You are at page 7