अन्तर्राष्ट्रिय समाचार

भारतमा अमेरिकी सैनिकको अवशेष फेला, चार सय बढी अमेरिकी नागरिक हराएको आशंका

७ पुस - भारतको पूर्वी राज्य अरुणाचल प्रदेशमा एक अमेरिकी सैनिकको अवशेष फेला परेको छ।  अवशेष दोस्रो विश्व युद्धको विमान दुर्घटनामा पारिएका सैनिकको हुन सक्ने अमेरिकाबाट अरुणाचल आएको ...

विमान दुर्घटना, २७ को मृत्यु, १६ जना घाइत

एजेन्सी, ४ पुस । रुसमा भएको विमान दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १६ जना घाइते भएका छन् । घाइते अधिकांशको अवस्था गम्भीर छ । ३२ जना यात्रु र सातजना चालक दलका सदस्य ...

चोरेको ड्रोन चीनले नै राखोस्, अमेरिकालाई चाहिँदैन : डोनाल्ड ट्रम्प

पुस ३ । अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि चोरीको आरोप लगाएका छन् । चीनले अमेरिकाको ड्रोन चोरेको आरोप लगाउँदै उनले उक्त ड्रोन फिर्ता नचाहिने बताएका छन् । गत ...

बान कि मुन दक्षिण कोरियाको राष्ट्रपति बन्ने !

पुस २ । संयुक्त राष्ट्र संघका महासचिव बान कि मून दक्षिण कोरियाको राष्ट्रपतिमा उठ्ने सम्भावना देखिएको छ । राष्ट्रसंघमा दुई कार्यकाल महासचिव बनेर बाहिरिँदै गरेका बान आफ्नो मुलुकमा ...

पपुवा न्यूगिनीमा ८ रेक्टरको भूकम्प

काठमाडौं । पपुवा न्यूगिनीमा ८ रेक्टरको शक्तिशाली भूकम्प गएको छ । लगतै सुनामीको चेतावनी दिइएको छ । रिबाउलबाट १५७ किलोमिटर पश्चिम केन्द्र बनाएर यो भूकम्प गएको अमेरिकी भूगर्भ विभागले ...

हिलारीले भनिन्- राष्ट्रपति चुनाव हार्नुमा रुस जिम्मेवार

२ पुस, काठमाडौं । अमेरिकामा हालै भएको राष्ट्रपति पदको चुनावमा डेमोक्रेटिक उम्मेदवार रहेकी हिलारी क्लिन्टनले आफ्नो हारको लागि रुसलाई जिम्मेवार ठहर्याएकी छन् । रुसले गरेको ...

फिलिपिनका राष्ट्रपतिले गरे यस्तो खुलासा , आफ्नै हातले अपराधीको हत्या गरेका थिए

२९ मंसिर,काठमाडौँ । फिलीपीनका राष्ट्रपति   रोड्रिगो दुतेर्तेले आफ्नै हातले अपराधी मारेको खुलासा गरेका छन् । उनले भनेका छन्   जब उनी  देशको  एक दक्षिणी शहरमा मेयर थिए तब पुलिसको ...

रसियामाथि लगाइएको नाकाबन्दी थप गर्नुपर्नेमा मर्केल र अलान्द सहमत

जर्मन चान्सलर एन्जेला मर्केल तथा फ्रान्सका राष्ट्रपति फ्राँस्वा अलान्दले आफूहरु युक्रेनी द्वन्द्वका विषयमा रसियामाथि लगाइँदै आएको आर्थिक नाकाबन्दी थप गर्नुपर्ने पक्षमा रहेको ...

नाइजेरियामा चर्चको छत खस्यो, ६० जनाको मृत्य

मंसिर २६ । नाइजेरियाको दक्षिण पूर्वी शहरस्थित एक चर्चको छत खस्दा ६० जनाको मृत्यु भएको छ । घटनामा कयौं घाइते भएका छन् । घटनामा अझै केही पुरिएको आशंका गरिएको छ । निर्माणाधीन अवस्थामा रहेको ...

४७ जना सवार पाकिस्तानी एयरको विमान दुर्घटना

चालकदलसहित ४७ यात्रु बोकेर उत्तरी शहर चित्रालबाट राजधानी इस्लामाबादका लागि उडेको पाकिस्तान एयरको बिमान उत्तरी पाकिस्तानमा दुर्घटनामा परेको छ । पाकिस्तान एयरलाइन्सले एक विज्ञप्ती ...

तामिलनाडुकी मुख्यमन्त्री जयललिताको निधन

२१ मंसिर-तामिलनाडुकी मुख्यमन्त्री जे जयललिताको गएराति ११ बजे निधन भएको छ । ६८ वर्षीया जयललिता हृदयघातका कारण २२ सेप्टेम्बरमा चेन्नाई स्थित अपोलो अस्पतालमा भर्ना भएकी थिइन् ।   उनले ...

फिडेल क्यास्ट्रोको सम्मानमा विशाल श्रद्धान्जली र्‍याली

 १९ मङ्सिर |  क्युवामा गएको हप्ता निधन भएका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको सम्मानमा विशाल श्रद्धान्जली र्‍याली भएको छ । राष्ट्रपति राहुल क्यास्ट्रोको नेतृत्वमा सान्टिएगो ...

चुनावका लागि इन्टरनेट र अन्तर्राष्ट्रिय कलमा प्रतिबन्ध

अफ्रिकी राष्ट्र गाम्बियामा राष्ट्रपतीय चुनावलाई मध्यनजर गर्दै इन्टरनेट र अन्तर्राष्ट्रिय फोन सेवामा प्रतिबन्ध लगाइएको छ । चुनाव भैरहेकाले कुनै विरोधका कार्यक्रम हुन नदिन इन्टरनेट र ...

आफ्नो सवै विजनेसबाट अलग हुने ट्रम्पको घोषणा

 १७ मङ्सिर । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वार्थ बाझिन सक्ने भएकाले आफ्नो संपूर्ण व्यवसायबाट आफू अलग रहने बताएका छन् ।सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले ...

नेटो प्रमुखले दिए ट्रम्पलाई चेतावनी

काठमााडौं –  उत्तर एटलान्टिक सन्धी संगठन (नेटो) का महासचिव जेन्स स्टलटेनबर्गले नवनियुक्त अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘एक्लै जानु’ युरोप र अमेरिका दुवैको विकल्प नभएको ...

ओबामाले भेटे आफैले अयोग्य घोषणा गरेका ट्रम्पलाई, के के कुरा भयो ?

एजेन्सी । अमेरिकी राष्ट्रपति बाराक ओबामाले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसमा स्वागत गरेका छन् । भेटपछि ट्रम्पले ओबामासँगको भेट आफ्नो लागि सम्मानको विषय भएको ...

भारतले ७०औं स्वतन्त्रता दिवस मनाउँदै

भारतले आज आफ्नो ७०औं स्वतन्त्रता दिवस मनाउँदैछ । सन् १९४७ अगष्ट १५ मा बेलायती उपनिवेसबाट मुक्त भएको दिनको सम्झनामा हरेक बर्ष उसले स्वतन्त्रता दिवस मनाउदै आएको छ । भारतका प्रथम ...

आतंककारी आक्रमणसँगै फ्रान्समा आपतकाल लागू गरिएको

फ्रान्सको निस सहरमा आतंककारी आक्रमणमा परी ७५ जना बढीको मृत्यु भएको छ। स्थानीय अधिकारीका अनुसार आक्रमणमा परी सय जनाभन्दा बढी घाइते भएका छन्। बास्टिल दिवसको उपलक्ष्यमा आतिसबाजी भइरहेका ...

चीनले सीमा मिचेर बनायाे भाैतिक संरचना

सीमा मिचेर संरचना निर्माण गरेको स्थानीय बासिन्दाको दाबी ११ नम्बर सीमा स्तम्भ हरायो सीमाभन्दा ४ किमि वरै संरचना बन्दै सीमा बैठकमा कुरा उठाउने प्रजिअको भनाइ चीनले लिमी गाविसस्थित ललुङमा ...

साउथ चाईना सीमाथि चिनियाँ दाबी गलत भएको ठहर

विवादास्पद दक्षिणी सामुन्द्रीक भुभागमा चीनले गरेको दाबीलाई अन्तर्राष्ट्रिय अदालतले गलत ठहरयाएको छ । चिनियाँ दाबी विरुद्ध फिलिपिन्सले दायर गरेको मुद्दामाथि सुनुवाई गर्दै अदालतले सो ...

1 2 3 4 5 6 7 9

Results 162 - You are at page 8