Email : info@totalnewssewa.com

जनगायक जीवन शर्मा ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७५’बाट सम्मानित

असार २९- सरकारले जनगायक जीवन शर्मालाई सम्मान गरेको छ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच शर्मालाई ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७५’बाट सम्मानित गएिको हो।

रक्तिम सांस्कृतिक अभियानका संस्थापक अध्यक्ष रहेका शर्माका दर्जनौं गीतहरु चर्चित छन्।

पञ्चायतकालदेखि नै जनताका गीत गाउँदै हिँड्ने शर्माका झरनाको चिसो पानी, सिमली छायाँ जस्ता गीतहरु जनजीब्रोमा झुण्डिने गरेका छन्।

jivan sharma



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु