Email : info@totalnewssewa.com

हेर्नुहोस केहि अचम्मका फूलहरु ।

असार ६-  गोलो पृथ्वीमा अनेक अनेक देख्न पाईन्छ । प्रकृतिको देन पनि अनौठो छ । यस धर्तीमा रहेका जीव जन्तु मात्र होईन यहाँका बोटबिरुवाको स्वरुप पनि अचम्मको हुने गर्छ । बिश्वमा कति कति अनौठो घटनाहरु घट्ने गरेका छन् । कहि मान्छेको स्वरुपमा फलफुल फलेको , मान्छेले जनावर र जनावरले मान्छे जस्तो बच्चा पाएको , आगो निकाल्ने रुख , बिषालु भन्दा बिषालु जनावर लगायत धेरै खाले घटनाहरु छन् जो सुन्दा पनि पत्यार लाग्न गाह्रो हुने गर्छ

हरेक ठाँउलाई आफ्नो बासना र स्वरुपबाट सबैलाई लोभ्याउने हेर्दैमा पनि मन खुसी बनाउने सुन्दर फुलहरुको स्वरुप र आकारले मानिसहरुलाई अचम्ममा पार्न सक्छ । कति फुलहरुलाई शुभकाम देखि लिएर घर सजाउन प्रयोग गरिने कतिपय फुलहरुलाई भने प्रयोगमा नल्याई हेरीरहु जस्तो बनाउछ हामीलाई । लगायतका फुलहरुको आकार र बनावटले सबैलाई छक्क पार्छ । आउनुस हेरौ तीनै फुलहरुको तस्बिरहरु :-
 
 
 
 
Happy



प्रतिक्रियाहरु