Email : info@totalnewssewa.com

Ganesh chand

तिमि सोध्छौ भाई ले के उपहार ल्यायो।
पत्रकार हो के ल्याउँथ्यो समाचार ल्यायो।
........... ............. .......................
रत्नपार्क पुगेर दाजु आईपुगें भन्दै थ्यो।
taxi मा हालेर उस्लाई कौसलटार ल्यायो।
............ ......... ................. .......
सहरमा बसेर गाउँ लाइ भुल्नु हुन्न भन्दै
गाउँकै बिकास गर्ने कुरा बार बार ल्यायो।
............ ............. ...................... 
दुबै भाई गाउँ फर्किने, गाउँकै भलो गर्ने
एउटा सानो स्कूल खोल्ने बिचार ल्यायो।
....................... .............. ... .. ..
भेटभएकै बेला हाम्रो लोडसेडिंग भएथ्यो
एस्तो लाग्यो फेरी उस्ले अन्धकार ल्यायो।



प्रतिक्रियाहरु