Email : info@totalnewssewa.com

अभाब शाह ठकुरी

नेपालको एकमात्र राष्ट्रवादीलाई अनुरोध छ !
पाैष २२ गते टुडिखेलबाटै भएपनि अाफ्नाे भुमिकाे लागि थाेरै समय खर्च गरिदिनु हाेला ।ताकि देशकाे सिमा भित्र बस्ने अाम नेपाली जनताकाे अासा पलाअाेस् र बिस्वास पनि हाेस कि साँच्चिकै राष्ट्रवादी रहेछन् ।।
१)लिम्पियाधुरा-कालापानी 
२)लिपुभञ्ज्याङ क्षेत्र 
३)टनकपुर 
४)बनबासा
५)शुक्लाफाँटा
६)सतप सिमा क्षेत्र 
७)मनाउ सिमा क्षेत्र 
८)तपरा सिमा क्षेत्र 
९)खैरी सिमा क्षेत्र 
१०)गुलरिया मुर्तिया
११)दशगजा
१२)सुस्ता
१३)नर्सिया सिमा 
१४)दारानला सिमा 
१५)ठाेरी
१६)सिमरिया
१७)लक्ष्मीपुर 
१८)जमुना गाउँ 
१९)ठाटी 
२०)मारर
२१)तिलाठी
२२)माेहनिया
२३)शारबाह
२४)कुनाैली 
२५)लालपठ्ठी
२६)तिलजा
२७)सखडा
२८)शिबनगर 
२९)कट्टैया
३०)पकरिया
३१)भिमनगर
३२)रंगेली 
३३)रानी 
३४)गगलिया
३५)पठामारी
३६)मेचि गाउँ 
३७)महेसपुर 
३८)भद्रपुर 
३९)काँकडभिट्टा 
४०)बारिसजाेत
४१)मदनजाेत
४२)नकलबन्दा
४३)चित्रेँडाँडा
४४)पशुपतिनगर 
४५)झिझिँयाभञ्ज्याङ
४६)मानेभञ्ज्याङ संदकपुर
४७)जाैँवारी डाँडा 
४८)माबु कालपाेखरी 
४९)च्यांथापु
५०)फालेलुङ्
५१)ताप्लेजुङ सिमा क्षेत्र 
५२)मेगना तुम्लिङ
५३)कञ्चनजंघा सिमा क्षेत्र लगायत अन्य २०ठाउँमा भारतद्वारा नेपाली भुमि अतिक्रमण गरिएको छ साथै भर्खरै झापामा हराएका १९४सिमा स्तम्भ र अतिक्रमण गरिएको २६१बिघा जमिनको लागि थाेरै समय निकालेर बाेलिदिन अाग्रह र अनुरोध गर्दछु ।भएकाे एकमात्र राष्ट्रवादी नेताले अाफ्नाे देशको सिमा बारे नबाेले कसले बाेलिदिने ?



प्रतिक्रियाहरु