राजनीति

नेपालको भूमि फिर्ता ल्याउनकै लागि नयाँ नक्सा जारी गरेका हौँ : प्रधानमन्त्री

जेठ ६-   प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि फिर्ता ल्याउनकै लागि लिम्पियाधुरासहितको नेपाली नक्सा जारी गरिएको बताएका छन् ।   प्रतिनिधिसभामा मंगलबार नीति तथा कार्यक्रममाथि ...

कञ्चनपुरमा मन्त्री बाँस्कोटाले भने आरोप प्रमाणित भए सजाय भोग्न तयारी छु

फागुन ८- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रेस खरिदबारे सार्वजनिक भएको अडियो सम्बन्धमा काठमाडौं फर्किएपछि विस्तृत प्रतिकृया दिने बताएका छन् ...

पूर्वसभामुख कृष्णबहादुर महराले पाए सफाइ

फागुन ५- बलात्कार प्रयास गरेको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका पूर्व सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले सफाइ दिएको छ। मुख्य न्यायाधीश अम्मरराज पौडलको इजलासले ...

प्रतिनिधि सभाकाे सभामुखमा अग्निप्रसाद सापकाेटा निर्विराेध निर्वाचित

माघ १२- प्रतिनिधिसभाको रिक्त सभामुख पदमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन्।   नेकपा संसदीय दलका उपनेता सुवास ...

राष्ट्रिय सभामा १८ मध्ये १६ मा नेकपा र २ सिटमा राजपा विजयी

  माघ १०-राष्ट्रिय सभाको निर्वाचन भएका १८ सिट मध्ये १६ वटामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा विजयी भएको छ। प्रदेश- २ बाट २ सिटमा मधेश केन्द्रीत दल राष्ट्रिय जनता पार्टी नेपालले ...

कास्की २ मा नेकपाकी विद्या भट्टराई विजयी

मंसिर   १५- कास्कीको निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टीकी उम्मेदवार विद्या भट्टराई निर्वाचित भएकी छन् । सत्तारुढ दल नेकपाकी भट्टराईले ८ हजार ४ ...

आज वडादेखि प्रतिनिधिसभा सदस्यका लागि मतदान हुँदै

मंसिर १४- रिक्त रहेका स्थानीय तह, प्रदेश र प्रतिनिधि सभा सिटका लागि आज उपनिर्वाचन हुँदैछ। कूल ३७ जिल्लामा ५२ रिक्त पदका लागि हुने निर्वाचनका लागि २ सय ४७ मतदानस्थल तथा ५ सय ३७ मतदान ...

नेकपाको निर्णय : पाँच वर्ष सरकारको नेतृत्व ओलीले नै गर्ने तथा प्रचण्डले पार्टी सञ्चालन गर्ने

मंसिर ४- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टी र सरकारको भूमिकालाई प्रभावकारी बनाउन अध्यक्षद्वयको कार्यविभाजन टुङ्गो लगाएको छ ।   प्रधानमन्त्री निवास बालुवाटारमा ...

नेकपाद्वारा सात जना प्रदेश प्रमुखको नाम सिफारिस

कार्तिक १८- सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले (नेकपा) को सचिवालय बैठक सात प्रदेशमा रिक्त प्रदेश प्रमुखका लागि विभिन्न व्यक्तिको नाम सिफारिस गरेको छ ...

सीके राउतलाई संसद्मा ल्याउन चल्यो यस्तो चलखेल

साउन २९-  विखण्डनवादी राजनीति छाडेर मूलधारमा आएका जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतलाई संघीय संसद्मा ल्याउन पहल सुरु भएको छ । सप्तरी क्षेत्र नम्बर–१ बाट निर्वा्चित ...

असमावेशीमै अगाडि बढ्न खोज्दैछ त नेपाल कम्युनिष्ट पार्टी ?

साउन १३- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पूर्ण एकताले अन्तिम रुप पाउँदै गर्दा असमावेशीको मुद्दा चर्किने देखिएको छ ।    पूर्व एमाले र पूर्व माओवादी केन्द्रबीच गत वर्षको जेठ ३ गते ...

“प्रधानमन्त्रीले जहिल्यै हेप्छन्” :- सभापति देउवा

असार ४ – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले सरकारले सधै हेप्ने गरेको आरोप लगाउनु भएको छ । आज बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले सरकारले सधै ...

प्रवाशि कांग्रेस कार्यकर्ताको भेला डेनमार्कमा ‬हुने

जेठ १२- नेपाली कांग्रेसका विदेशस्थित नेपाली जनसम्पर्क समितिहरुको तीनदिने प्रशिक्षण भेला डेनमार्कको कोपनहेगनमा हुने भएको छ । जून २१ तारिखदेखि २३ सम्म विश्वभरबाट जनसम्पर्क समितिका ...

“सबै त्यागेर फेरि जंगल जान तयार छु” :- प्रचण्ड

बैशाख २३- नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लाखाँै जनताको बीचमा काठमाडौँ आउँदा आफूलाई जंगल आएको जस्तो अनुभव भएको बताएका छन् । आइतबार कार्लमाक्र्सको २०१ ...

नयाँ शक्ति र फोरमबीच एकता हुने निश्चित

बैशाख १९ – नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरम पार्टीबीच एकता हुने निश्चित भएको छ । दुवै पार्टीका वार्ता टोलीका प्रतिनिधिहरूले एकताको लागि छलफल टुङ्ग्याएपछि एकता हुुने निश्चित भएको ...

राजपाले सडक आन्दोलन सहितका कार्यक्रम घोषणा

चैत्र २८- राष्ट्रिय जनता पार्टी नेपालले शुक्रबार सबै जिल्लामा प्रर्दशन तथा कोणसभा गर्ने भएको छ । बुधबार बसेको अध्यक्ष मण्डलको बैठकले संविधान संशोधनसहित नौ बुँदे माग राख्दै सबै जिल्लामा ...

पार्टी हित विपरीत काम गर्नेलाई कारवाही गर्ने काङ्ग्रेसको तयारी

चैत्र १३-प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पार्टी हित विपरीत क्रियाकलाप र गतिविधि गर्ने सदस्यलाई कारवाही गर्ने तयारी थालेको छ ।काङ्ग्रेस केन्द्रीय अनुशासन समितिको मंगलबार बसेको ...

संघीयता र गणतन्त्रबारे जनमत संग्रह गर्ने अभिव्यक्ति दिएको छैनः महामन्त्री कोइराला

चैत्र ७- कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले संघीयता र गणतन्त्रबारे जनमत संग्रह गर्नुपर्ने अभिव्यक्ति नदिएको बताउनुभएको छ । आज भरतपुर विमानस्थलमा प्रेस युनियन चितवनले आयोजना ...

सत्तापक्षभित्रकै प्रतिपक्षी नेताहरु

फागुन २८- नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० नेतृत्वको सरकारले एक वर्षमा गरेका कामप्रति असन्तुष्टि जनाउँदै सत्तापक्षकै नेताहरु प्रतिपक्षीको भूमिकामा देखिएका छन् । सत्तापक्षका नेताहरु ...

सिके राउतसँग भएको सहमतिप्रति काङ्ग्रेसको आपत्ति

फागुन २८- प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नेपाल सरकार र सिके राउतबीच हालै भएको ११ बुँदे सहमति र त्यसपछि भएका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काङ्ग्रेस संसदीय ...

2 3 4 5 6 7 8 9 10 11 12 13

Results 242 - You are at page 1