शुशिल ज्ञवालीको तिज गीत “लास्टै मन परेर “ सार्वजनिक (भिडियो सहित)

टोकियो  । लाेकप्रिय गायक शुशिल ज्ञवालीको नयाँ तिज गित बजारमा ल्याएका छन् । गायक ज्ञवाली को आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरिएकाे गित “लास्टै मन परेर “ मा रमेश राज भट्टराईको संगित, शुशिल ज्ञवाली र भूमिका   गिरीको स्वर तथा केशब बडुको एरेन्ज रहेको छ ।

 

शुशिल ज्ञवालीको आफ्नै शब्द सृजना रहेको उक्त गितको म्युजिक भिडियोमा बिल्कुलै नया अनुहार का मोडल तथा डान्सर अमृत राना को निकै दमदार नृत्यमा पछील्लो समय निकै चर्चा बटुल्दै गरेकि निकै कलात्मक नृत्य प्रस्तुत गर्न सफल रुबिना अधीकारी ले साथ दियकि छन् । गित को म्युजिक भिडियोको निर्देशन बरिष्ठ नृत्य निर्देसक शंकर बि सिले गरेका छन भने छायाकंन दुर्गा पौडेलले गरेका हुन् । म्युजिक भिडियो सम्पादन  नबिन घर्ति मगरले गरेका हुन् ।

हेर्नुहोस् नयाँ भिडियो



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु