गायक प्रेम सापकोटा(सोनु)को डिजे फ्युजनको “गिलास ठोक्काउनी” तीज गीत बजारमा(भिडियो सहित )

नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा तीज सम्बन्धि  गीतहरु बजारमा सार्वजनिक हुने लहर चलिरहेको छ ।  यसै क्रममा जापानमा रही नेपालि लोकसँगीतको क्षेत्रमा क्रियाशिल लोक गायक प्रेम सापकोटा सोनुले यस्पटकको तिजको अवसरमा केही फरक शैलिको तीज गित लिएर बजारमा आएका छन् ।

 

डिजे फ्युजनमा गायक सापकोटाले “गिलास ठोक्काउनी”बोलको गित आफ्नै युट्युब च्यालन मार्फत बजारमा ल्याएका हुन् ।

 

संगीत र स्वर प्रेम सापकोटाकै रहेको छ भने चर्चित गायिका प्रिती आलेको आवाज पनी रहेको गीतमा शमिर प्रकाश पाण्डेको शब्द रहेको छ ।  

 

सुरेश श्रेष्ठले खिचेको तथा स्मृति तिम्लसिना (गुरुआमा)ले निर्देशन गरेको गितको म्युजिक भिडियोमा  ज्योती  मगर र लोमस शर्माको अभिनय रहेको छ ।यो पटकको तीजमा सम्पूर्ण दिदिबहिनीलाई गीतले नचाउन सकोस् भन्ने कामना सहित गीतको पुरा भिडियो ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु