चर्चाको शिखरमा “लाइदिम की मोहनी ”(भिडियो सहित)

पछिल्लो समयमा नेपाली लोक दोहोरिको बजार मा आफ्नो छुट्टै पहिचान बनाउदै आएको एक जोडि सुर्य खड्का र शिव अखेलिको लय र शब्दमा बजारमा आयको गित लाइदिम कि मोहनी अहिले पनि ट्रेनिङ मा रहेको छ । इश्वर थापा र देबी घर्तीको स्वरमा रहेको उक्त गित शिब अखेलीको शब्द रहेको गीतलाइ सुर्य खड्काले संगीत दिएका छन भने बिश्वास नेपाल ले संगीत संयोजन गरेका छन ।

 

फिल्मी शैलीमा छायांकन गरिएको गित को भिडियोमा नायक पल शाह र मोडल रियासा दाहाललाइ देख्न सकिन्छ। गित बजारमा आयको छोटो समयमा नै अहिले सबै दर्शक श्रोताको मन जित्न सफल भयको छ भने उत्तिकै टिकटक मा पनि देखिएको छ समाजिक सन्जाल फेसबूक देखि टिकटक युटुब जताततै गित को चर्चा भएको छ

 

सुर्य खड्का युटुब च्यानल बाट सार्बजानिक गरिएको गित मा काजिश श्रेष्ठले निर्देशन गरेका हुन भने दिपक बिष्टले सम्पादन गरेका हुुन । त्यसैगरी भिडियोको छायांकन अर्जुन तिवारी र टिमले गरेका हुन । भिडियोमा काजिश श्रेष्ठकै किरियोग्राफी रहेको छ।

छोटो समयमै नेपाली सांगीतिक क्षेत्रमा निकै ठूलो उचाई प्राप्त गर्न सफल गीतलाई हाम्रो तर्फ देखि सफलताको धेरै धेरै शुभकामना सहित गीतको भिडियो तपाईंको लागी ।

 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु