Email : info@totalnewssewa.com

आर्थिक समाचार

फूलमा आत्मनिर्भर बन्दै, यो वर्ष भारतबाट कम फूल ल्याइने

असोज २८- विगतका वर्षमा भन्दा यस वर्षको तिहारमा भारतबाट ल्याइने कम मात्रामा फूल आयात गरिने भएको छ । पछिल्लो समय व्यावसायिकरूपमा फूल खेती गर्नेको सङख्या बढेको र यस वर्ष ठीक समयमा नै तिहार ...

अमेरिकाबाट सबैभन्दा धेरै रेमिट्यान्स भित्रियो

साउन १४ – नेपालमा सबैभन्दा बढी रेमिट्यान्स अमेरिकाबाट आएको छ । आर्थिक वर्ष २०७५/७६ को ११ महिनामा यस मुलुकबाट एक खर्ब ८१ अर्ब ४७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।डाइभर्सिटी भिषा ...

जापानद्वारा ६३ करोड ९९ लाख अनुदान

साउन ६- जापान सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम तथा मानव संशोधन विकास परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ६३ करोड ९९ लाख अनुदान प्रदान गर्ने भएको छ ।   अनुदान ...

पाइपलाइनबाट आयो ३१ लाख लिटर डिजेल

साउन ४-  नेपाल–भारत पेट्रोलियम पाइपलाइनबाट डिजेल ल्याइएको छ। बहुप्रतीक्षित पाइपलाइनबाट इन्धन भित्र्याउन गरिएको परीक्षण शुक्रबार सफल भएको हो। भारतको पटनाबाट मोतीहारी हुँदै ...

‪सुदूरपश्चिम प्रदेशको बजेट सर्वसम्मतिले पारित ‬

असार २६-सुदूरपश्चिम प्रदेशमा बजेट प्रस्तुत भएको २६ दिनपछि बजेट पारित भएको छ। आगामी आर्थिक वर्ष २०७६/०७७ को लागि प्रदेश सरकारले ल्याएको बजेट बिहीबार पारित भएको हो। असार १ गते आर्थिक ...

वर्षान्तमा मनपरी खर्च, एकै दिनमा ६ अर्ब

असार २४ – चालू आर्थिक वर्षको पछिल्लो १५ दिन (असार १५) देखि मुलुकभरका सरकारी कार्यालयले चालू बजेटमा विनियोजित पूरै रकम रित्याउने गरी खर्च गर्न सुरु गरेका छन्। विगत वर्षहरुमा जस्तै यो वर्ष ...

आगामी आर्थिक वर्षको बजेटमा जनअपेक्षा सम्बोधन भएको छ -अर्थमन्त्री खतिवडा

जेठ १७- अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेटले जनअपेक्षा सम्बोधन हुने दावी गर्नुभएको छ । सरकारका प्रवक्ताको नियमित पत्रकार सम्मेलनमा उपस्थित हुनुभएका अर्थमन्त्री ...

आर्थिक बर्ष २०७६ /७७ को १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट प्रस्तुत

जेठ १५ -सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट पेश गरेका हुन् ।     ...

चार वर्षपछि खुल्यो तातोपानी नाका

जेठ १५- भूकम्पपछि पूर्णरुपमा बन्द रहेको नेपाल चीन जोड्ने तातोपानी नाका बुधबारबाट पुनः सञ्चालनमा आएको छ। भूकम्पले ध्वस्त बनाएका संरचनाको पुर्ननिर्माणसँगै नेपाल चीन जोड्ने पहिलो नाका ...

वृद्धा भत्ता मासिक एक हजार बढेर तीन हजार पुग्यो

जेठ १५ – सरकारले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकमा आव २०७६÷७७ को वार्षिक बजेट पेश गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले सङ्घीय संसद्मा आव २०७६÷७७ का ...

आज आगामी आर्थिक बर्षको बजेट आउँदै

जेठ १५- सरकारले आज बुधबार आगामी आर्थिक वर्षको बजेट सङ्घीय संसद्मा पेश गर्ने भएको छ । संघीय संसद्को अपराह्न ४ बजे बस्ने संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ को ...

एटीएममा नेपाली भाषा अनिवार्य गर्न निर्देशन

जेठ ६- नेपाल राष्ट्र बैंकले एटीएममा अनिर्वाय रुपमा नेपाली भाषाको प्रयोग गर्न निर्देशन दिएको छ । आईतबार राष्ट्र बैंकद्वारा जारी सूचनामा सबै बैंक तथा वित्तीय संस्थालाई एटीएममा अनिवार्य ...

पाकिस्तानी मुद्रा एसियामा सबैभन्दा कमजोर

जेठ ५ – आर्थिक संकटलाई झेलिरहेको पाकिस्तान यतिबेला अर्काे समस्याबाट पीडित बनेको छ । किनकी पाकिस्तानी मुद्राको मुल्य लगातार घटिरहेको छ । यसले गर्दा यसको व्यापार घाटा थप चुलिने बताईएको छ ...

लगानी सम्मेलन शुरु,४० देशका ६०० बढी लगानीकर्ताको सहभागिता

चैत्र १५- राजनीतिक सङ्क्रमणकालको अन्त्य भई गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वर्तमान सरकारद्वारा आर्थिक समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर आयोजना गरिएको लगानी सम्मेलन शुरु ...

१५५ देशसँग व्यापार घाटा बेहोर्दै नेपाल

चैत्र १३- बढ्दो आयात तर निर्यातस्थित रहँदा चालू आर्थिक वर्षको सात महिनामा १ सय ५५ मुलुकसँगको व्यापारमा नेपाललाई घाटा छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार नेपालले एक सय ८४ ...

आजदेखि कोलकात्ता बन्दरगाहबाट ढुवानीमा इसीटीएस प्रणाली लागू

फागुन ३- भारतको कोलकाता समुद्री बन्दरगाहबाट नेपालका लागि रेलबाट हुने ढुवानीमा इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ प्रणाली (इसीटीएस) आज शुक्रबारदेखि लागू हुने कोलकाता पोर्टले जनाएको छ ...

बेरोजगारका लागि ३ अर्ब ५ करोड बजेटः चैतदेखि आवेदन खुल्ने

फागुन २- सरकारले १८ देखि ५९ वर्षका बेरोजगारलाई न्यूनतम रोजगारी सुनिश्चित गर्ने भन्दै बुधबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको छ । यस वर्ष यो कार्यक्रमका लागि बजेटमा तीन अर्ब ...

कृषि गाउँ कार्यक्रमलाई १० करोड ८० लाख बजेट:-गण्डकी प्रदेश

मंसिर १९ – गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरेको मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ कार्यक्रम लागू गर्ने तयारी गरेको छ। प्रदेशको भूमि ...

वाइड बडीका कारण ऋणमा डुब्दै निगम

कार्तिक १४- व्यावसायिक योजनाबिनै दुई वाइड बडी विमान ल्याउँदा नेपाल एयरलाइन्स ऋणैऋणमा डुब्दै गएको छ। सुरुको ४५ दिनमै यिनको घाटा ४९ करोड १८ लाख रुपैयाँ पुग्यो। यो दैनिक करोडभन्दा माथि ...

विश्वका ११२ देशसँग नेपालको व्यापार घाटा, भारतसँग मात्रै दुई खर्ब २२ अर्ब

कार्तिक १०- विश्वका ११२ देशसँग नेपालको व्यापार घाटा रहेको तथ्याङ्क सार्वजनिक भएको छ। भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पछिल्लो तीन महीनाको विवरणमा विश्वका १४० देशमध्ये ...

2 3 4 5

Results 87 - You are at page 1