Email : info@totalnewssewa.com

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपाल(जापान शाखा)को पहिलो अधिबेसन सम्पन्न ,रमेश बिजी लाई बिदाई गरिदै ।

राष्टीय लोकदोहोरी प्रतिष्ठान नेपाल(जापान शाखा)कोपहिलो अधिबेसन सम्पन्न गर्नको निम्ती नेपाल बाट पाल्नुभएका प्रतिष्ठान का बरिष्ठ उपाध्यक्ष रमेश बिजी लाई बिदाई कार्यक्रम यतीबेला जापानको टोकीयो स्थीत ईरीया मा रहेको सेवा रेस्टुरेन्ट बाट सम्पन्न हुदैछ कार्यक्रम मा जापान मा रहेका बिभीन् सामाजीक तथा राजनितीक संघसंस्था बाट प्रतिनीधीत्व गर्ने ब्यक्तीत्वहरुको उपस्थिति  रहेको छ । समिती का सचीब नारायण कडेलले  सञ्चालन गरेको कार्यक्रम मा समिती का अध्यक्ष युवराज आचार्य सभापती रहनुभएको छ।कार्यक्रम मा यदुराम सापकोटा,प्रेमप्रसाद कडेल,महेन्द्र अधीकारी,बिस्नु अर्याल,राजन श्रेष्ठ,ईश्वरी कडेल,रिशीराम कडेल  राजेन्द्र प्रसाद जमरकट्टेल,डिपी कडेल,दीपक सुबेदी ,रामकृष्ण बम मल्ल,पिताम्बर चापागाई लगायत ले शुभकामना ब्यक्त गर्नुभएको छ कार्यकर्म मा समिती का उपाध्यक्ष सुर्य खड्का ले स्वागत मन्तब्य राख्नु भएको थियो।कार्यक्रम बिहान ९ बजेसम्म ,अर्थात रमेश  बिजीको प्रस्थान हुने समय सम्म चल्ने छ।

प्रतिक्रियाहरु

सम्बन्धित शीर्षकहरु