सुन्धारा कारागारका कैदी रामलखनको मृत्यु कसरी भयो जेलभित्र कि वीर अस्पतालमा ? भिडियो सहित

  नयाँ संविधान जारी भएको विशेष दिन । संविधान दिवस, गणतन्त्र दिवस र दशैं–तिहारमा ५० प्रतिशत कैद भुक्तान गरेका २८९ कैदीले राष्ट्रपतिबाट आम माफी पाए ।  रुपन्देहीको सिद्धार्थ ...

आगामी वर्ष अस्थिरता र अन्योल थपिन्छ : प्रधानसेनापति पूर्णचन्द्र थापा

विभिन्न प्रयोगको सिलसिला र मनोगत स्वार्थको कारणले मात्र होइन, क्षेत्रीय र अन्तर्राष्ट्रिय कारणले पनि राष्ट्रिय जीवन आगामी केही वर्ष तरल रहने प्रधानसेनापतिको आकलन प्रधानसेनापति ...

आगामी वर्ष अस्थिरता र अन्योल थपिन्छ : प्रधानसेनापति पूर्णचन्द्र थापा

विभिन्न प्रयोगको सिलसिला र मनोगत स्वार्थको कारणले मात्र होइन, क्षेत्रीय र अन्तर्राष्ट्रिय कारणले पनि राष्ट्रिय जीवन आगामी केही वर्ष तरल रहने प्रधानसेनापतिको आकलन प्रधानसेनापति ...

प्रधानमन्त्री केपी शर्मा ओलीले जे गरे ठीक गरे ठोकुवा गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ठोकुवा गरे, ‘नक्कली अयोध्या’ खडा गरेर साँस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका छन् ।   भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने ...

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले गरे चमत्कार ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले गरे चमत्कार । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले अवको दश पन्ध्र वर्षपछि नेपालको विद्युत विश्वकै सस्तो ...

तातोपानी नाका वैशाखदेखि पुनः सञ्चालनमा आउदै

फागुन १४ – सिन्धुपाल्चोकस्थित तातोपानी नाका वैशाखदेखि पुनः सञ्चालन हुने भएको छ । उक्त क्षेत्रबाट चीनविरोधी गतिविधि हुन नदिने नेपालको प्रतिबद्धतापछि नाका खोल्न चिनियाँ पक्ष सहमत भएको ...

कमैया र हलिया प्रथा अन्त्य, अर्बौ सकियो समस्या उस्तै

फागुन १४- सरकारले कमैया प्रथा अन्त्यको घोषणा गरेको १८ र हलिया प्रथा अन्त्यको घोषणा गरेको १० वर्ष बित्यो । मुक्त हलिया र कमैयालाई सरकारले सुरक्षित आवास र जग्गा उपलब्ध गराउने घोषणा पनि गरेको ...

बागलुङ कालिका मन्दिरमा विवाहमा कडाइ

फागुन ९- प्रसिद्ध बागलुङ कालिका भगवतीको मन्दिरमा विवाहका लागि जाँदै हुनुहुन्छ भने ख्याल गर्नुहोस् कानूनले तोकेभन्दा कम उमेरका युवाका लागि यहाँ विवाह गर्ने ठाउँ छैन । नेपालको कानूनले २० ...

विद्यालयलाई एकै व्यक्तिले दिए १५ लाख

फागुन ९- गुल्मीको जनज्योति माध्यमिक विद्यालयको लागि एकै व्यक्तिले १५ लाख सहयोग गरेका छन् । मुसिकोट नगरपालिका १ अरेवामा रहेको विद्यालयको लागि सोही वडा निवासी शिक्षाप्रेमी तथा समाजसेवी ...

बलात्कारको अभियोग लागेका वडाध्यक्ष कुमाल थुनामा

माघ २९- बलात्कारको अभियोगमा तनहुँको घिरिङ गाउँपालिका–४ का वडाध्यक्ष झकबहादुर कुमाल पुर्पक्षका लागि थुनामा परेका छन् । गत वैशाख २५ गते एक युवतीलाई जबर्जस्ती करणीपछि फरार रहेका कुमाललाई ...

नुवाकोटमा ५१ हल गोरु जुधाइँदै , यस्तो छ ऐतिहासिक महत्व

माघ १- माघे सङ्क्रान्तिका अवसरमा नुवाकोटमा यस वर्ष ५१ हल गोरु जुधाउन लागिएको छ। विशेषगरी जिल्लाको तारुका, बेत्रावती र पञ्चकन्याको घलेभञ्जयाङ (पिपलडाडा) मा गोरु जुधाइँ मेला हुने गरेकोमा ...

आज माघे (मकर) सङ्क्रान्ति

माघ १- पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाई माघे ९मकर० सङ्क्रान्ति पर्व आज देशभर मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण ...

८० रुपैयाँको विद्युत् महसुल तिर्न २ हजार खर्च

पुस १४- डोटी जिल्लाको दुर्गमका स्थानीय तहका वासिन्दा ८० को विद्युत् महसुल तिर्न र दुई हजार भन्दा बढी रकम खर्च गर्न बाध्य भएका छन् ।जिल्लाका ग्रामीण क्षेत्रमा विद्युत् महसुल तिर्ने ...

चराको राजधानी बन्दै मेचीनगर, २५० प्रजातिको बासस्थान

पुस १२- झापाको मेचीनगरमा २५० प्रजातिका चराको बासस्थान छ। यहाँ विश्वमै दुर्लभ मानिने राजधनेश, धनेश, जुरे रुप्पीलगायत विभिन्न प्रकारका चरा रहेको तीन वर्षदेखि चराको अध्ययन गरिरहेका ...

डिग्री पास गरेका चालक भन्छन्, सोच ठूलो भएपछि काम सानो हुँदैन

पुस १२- बढ्दो बेरोजगारीसँगै दैनिकी चलाउन स्वदेशमै रोजगारीको पर्याप्त अवसर नहुँदा धेरै युवा शक्ति दिनानुदिन विदेशिने क्रम बढिरहेको छ । पढेर पनि भनेअनुसार रोजगारी नहुँदा कतिपय युवा ...

पुल नहुँदा सास्ती

पुस १०- म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनवासीले खोलामा पुल नहुँदा सडक सुविधाबाट बञ्चित भएका छन् । गाउँपालिकाको केन्द्र बाबियाचौर हुँदै जिल्ला सदरमुकाम आउने बाटोमा पर्ने म्याग्दी ...

मार्बलको विकल्प बन्दै बाग्लुङ ताराखोलाको ढुङ्गा

पुस १०- दैनिकजसो देशका युवा रोजगारीका लागि विदेशिएको समयमा बागलुङ जिल्ला ताराखोलाका एक उद्यमीले गाउँमै बसेर व्यवसाय सञ्चालन मात्र गर्नुभएन, आफूजस्तै अन्य युवालाई पनि रोजगारी दिन सफल ...

सीता र रामको पूजा गरी मनाइँदै विवाह पञ्चमी

मंसिर २६- प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन ...

कम्प्युटर सिक्दै जनप्रतिनिधि

मंसिर २०- झापाको दमक नगरपालिका वडा नं–९ का वडाध्यक्ष रामबहादुर धिमालले कम्प्युटर कहिल्यै छोएका थिएनन् । कम्युटर नजान्दा उनले आफूलाई निरक्षर महसुस गरिरहेका थिए । त्यसैले उनी कम्प्युटर ...

पौराणिक र प्राकृतिक महत्व बोकेको बाग्लुङको संसारकोट ओझेलमा

मंसिर १९- प्रसस्तै पर्यटकिय सम्भावना बोकेको भएपनि बाग्लुङ जिल्ला सदरमुकाम नजिकै रहेको प्राकृतिक तथा पौराणिक संसारकोट ओझेलमा परेको छ । बागलुङ नगरपालिकाको ७ नम्बर वडामा पर्ने संसारकोट ...

2 3 4 5 6 7 8 9 10

Results 193 - You are at page 1