Email : info@totalnewssewa.com

खुला सीमानाका कारण नेपाली कापी उद्योग सङ्कटमा

खुला सीमानाका कारण नेपाली कापी उद्योग सङ्कटमा

कार्तिक २- बाँकेको नेपालगञ्जका बिक्रेता तथा उपभोक्ताले बिना भन्सार भारतका विभिन्न ठाउँबाट कापी ल्याउने गरेका छन् । यसले गर्दा यहाँका कापी उद्योग समस्यामा परेका छन् । स्थानीय उत्पादन बढे पनि कारोवार बढ्न नसकेको उद्योगीहरु बताउँछन् । खुला सिमानाका कारण भारतीय कापी सहजै नेपालगञ्जमा ढुवानी हुने हुँदा यहाँका गुणस्तरीय कापीसमेत बिक्री...

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

कार्तिक १- गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त विजयी हुनुभएको छ । एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनअन्तर्गत काठमाडौंमा बिहीबार भएको निर्वाचनको मतगणना अनुसार प्रतिद्वन्द्वी कुल आचार्यलाई १ सय ४७ मतान्तरले पराजित गर्दै कुमार पन्त अध्यक्षमा विजयी हुनुभएको हो ।   पन्तले निर्वाचनमा कुल १ हजार २ सय १७ मत...

धानको बाला नलागेपछि हरियो धान काट्दै चितवनका किसान

धानको बाला नलागेपछि हरियो धान काट्दै चितवनका किसान

कार्तिक १- धानमा बाला नलागेपछि चितवनका किसानले हरियो बोट काट्न थालेका छन् । धानमा बाला लाग्ने समय सकिँदासम्म पनि गरिमा जातको धानमा बाला नलागेपछि उनीहरुले हरियो बोट नै काट्न थालेका हुन् ।   जिल्लामा अन्य जातका धान लगाउने किसान भने पाकेको धान काट्नमा व्यस्त छन् । लामो समय प्रतिक्षा गर्दा पनि धानमा बाला नलागेपछि बाध्य भएर हरियो बोट...

म्याग्दीको तातोपानी कुण्डमा स्नान गर्ने पर्यटकको घुइँचो

म्याग्दीको तातोपानी कुण्डमा स्नान गर्ने पर्यटकको घुइँचो

कार्तिक १- म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ स्थित भुरुङ तातोपानी कुण्डमा स्नान गर्नेको घुइँचो लागेको छ । बेनी-जोमसोम सडकखण्ड अन्तर्गत कालीगण्डकी नदीको किनारमा प्राकृतिकरूपमा निस्कने तातोपानीको ताल र धारामा स्नान गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको छ ।   चिसो बढेसँगै मुस्ताङ जाने-आउने पर्यटक तातोपानी कुण्डमा स्नान...

मानसिक सन्तुलन गुमेपछि २ दशकदेखि कोठामै बन्दी अवस्थामा लमजुङका एक युवा

मानसिक सन्तुलन गुमेपछि २ दशकदेखि कोठामै बन्दी अवस्थामा लमजुङका एक युवा

असोज ३०- लमजुङ जिल्ला  स्थित सुन्दरबजार नगरपालिकाका एक युवा दुई दशकदेखि आफ्नै घरको कोठामा बन्दी अवस्थाको जीवन बिताउँदै आएका छन् । सुन्दरबजार नगरपालिका–२ हाँडेटारका ३४ वर्षीय राजु विकको मानसिक सन्तुलन गुमेपछि २ दशकदेखि कोठामै बन्दी अवस्थामा रहँदै आएका हुन् ।   उनको मानसिक सन्तुलन गुमेपछि जसलाई जतिबेला पनि हातपात र आक्रमण गर्ने...

म्याग्दीमा पिसाब बेचेर पैसा कमाउने अभियान शुरु

म्याग्दीमा पिसाब बेचेर पैसा कमाउने अभियान शुरु

असोज ३०- म्याग्दीको मङ्गला गाउँपालिकाले नेपालमा नै पहिलोपटक मानव मूत्र (पिसाब) बेचेर पैसा कमाउने अभियान शुरु गरेको छ । मङ्गला गाउँपालिकाले अभियानलाई सफल बनाउन गाउँपालिकाका सबै वडाका विद्यालय, सार्वजनिक स्थान र घरमा शौचालयमा राख्नका लागि जर्किन वितरण गरी त्यसमा नै पिसाब गर्ने र सोही पिसाब खेतबारीमा लगाइएको बालीनालीमा प्रयोग गरी...

नयाँपुल–हेम्जा सुरुङमार्गको सम्भाव्यता अध्ययन हुँदै, धौलागिरिवासी उत्साहित

नयाँपुल–हेम्जा सुरुङमार्गको सम्भाव्यता अध्ययन हुँदै, धौलागिरिवासी उत्साहित

असोज २९- सरकारले सडक सञ्जाललाई सुरक्षित र छोटो बनाउन यो वर्ष १३ सुरुङमार्ग र ‘अण्डरपास’को सम्भाव्यता अध्ययन गर्ने भएको छ  । तीमध्ये पोखरा–बागलुङ सडकखण्डमा पर्ने नयाँपुल–हेम्जा सुरुङमार्ग पनि प्राथमिकतामा परेपछि धवलागिरि क्षेत्रका बासिन्दा उत्साहित बनेका छन् । भौतिक पूर्वाधार तथा योजना मन्त्रालयको वार्षिक कार्यक्रममा चालू...

पर्वतीय पर्यटनका विविध पक्ष एकै ठाउँ पोखरामा

पर्वतीय पर्यटनका विविध पक्ष एकै ठाउँ पोखरामा

असोज २९- झापा बुधबारेका रोशन सुवेदी दशैँ तिहार बिदाको समय उपयोग गर्दै यस पटक पोखरा घुम्न आउनुभयो । यसअघि पोखराको पर्यटन सम्बन्धमा विभिन्न सञ्चारमाध्यम एवं साथीभाइका माध्यमबाट सुनेका उहाँलाई एक पटक पोखरा पुग्न मन लागेको थियो । यस वर्ष मौका मिल्यो । उहाँले तस्वीरमा देखेका र सुनेका फेवाताल, बेगनास ताल, महेन्द्रगुफा, सराङकोट, विश्व शान्ति...

फूलमा आत्मनिर्भर बन्दै, यो वर्ष भारतबाट कम फूल ल्याइने

फूलमा आत्मनिर्भर बन्दै, यो वर्ष भारतबाट कम फूल ल्याइने

असोज २८- विगतका वर्षमा भन्दा यस वर्षको तिहारमा भारतबाट ल्याइने कम मात्रामा फूल आयात गरिने भएको छ । पछिल्लो समय व्यावसायिकरूपमा फूल खेती गर्नेको सङख्या बढेको र यस वर्ष ठीक समयमा नै तिहार परेकाले कम फूल आयात गरिने भएको हो । गत वर्ष भारतबाट ३० लाख रुपैयाँ बराबरको ३ लाख सयपत्री फूलको माला ल्याइएको थियो ।   यस वर्षको तिहारका लागि कति फूल...

जापानमा आँधीका कारण मृत्यु हुनेको संख्या ७३ पुग्यो, अझ बढ्नसक्ने अनुमान

जापानमा आँधीका कारण मृत्यु हुनेको संख्या ७३ पुग्यो, अझ बढ्नसक्ने अनुमान

असोज २८- जापानमा आएको शक्तिशाली ‘हागिबिस’ नामक आँधीका कारण मृत्यु हुनेको संख्या ७३ पुगेको छ । उक्त शक्तिशाली आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको र अझै बढ्न सक्ने आशङ्का गरिएको जापानको राष्ट्रिय प्रसारण संस्था एनएचकेले मङ्गलबार जानकारी दिएको छ । खोजी तथा उद्धार जारी रहेको र कैयौँ व्यक्ति बेपत्ता तथा घाइते रहेकाले मृत्यु...

समाचार

खुला सीमानाका कारण नेपाली कापी उद्योग सङ्कटमा
खुला सीमानाका कारण नेपाली कापी उद्योग सङ्कटमा

कार्तिक २- बाँकेको नेपालगञ्जका बिक्रेता तथा उपभोक्ताले बिना भन्सार भारतका विभिन्न ठाउँबाट कापी ल्याउने गरेका छन् । यसले गर्दा यहाँका कापी उद्योग समस्यामा परेका छन् । स्थानीय उत्पादन बढे पनि कारोवार बढ्न नसकेको उद्योगीहरु बताउँछन् । खुला सिमानाका कारण भारतीय कापी सहजै नेपालगञ्जमा ढुवानी हुने हुँदा यहाँका गुणस्तरीय कापीसमेत बिक्री...

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

कार्तिक १- गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त विजयी हुनुभएको छ । एनआरएनएको नवौं...

धानको बाला नलागेपछि हरियो धान काट्दै चितवनका किसान

कार्तिक १- धानमा बाला नलागेपछि चितवनका किसानले हरियो बोट काट्न थालेका छन् । धानमा बाला लाग्ने समय सकिँदासम्म...

म्याग्दीको तातोपानी कुण्डमा स्नान गर्ने पर्यटकको घुइँचो

कार्तिक १- म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ स्थित भुरुङ तातोपानी कुण्डमा स्नान गर्नेको घुइँचो लागेको छ ।...

मानसिक सन्तुलन गुमेपछि २ दशकदेखि कोठामै बन्दी अवस्थामा लमजुङका एक युवा

असोज ३०- लमजुङ जिल्ला  स्थित सुन्दरबजार नगरपालिकाका एक युवा दुई दशकदेखि आफ्नै घरको कोठामा बन्दी अवस्थाको जीवन...

देश-समाज

तातोपानी नाका वैशाखदेखि पुनः सञ्चालनमा आउदै

फागुन १४ – सिन्धुपाल्चोकस्थित तातोपानी नाका वैशाखदेखि पुनः सञ्चालन हुने भएको छ । उक्त क्षेत्रबाट चीनविरोधी...

कमैया र हलिया प्रथा अन्त्य, अर्बौ सकियो समस्या उस्तै

फागुन १४- सरकारले कमैया प्रथा अन्त्यको घोषणा गरेको १८ र हलिया प्रथा अन्त्यको घोषणा गरेको १० वर्ष बित्यो । मुक्त...

बागलुङ कालिका मन्दिरमा विवाहमा कडाइ विद्यालयलाई एकै व्यक्तिले दिए १५ लाख बलात्कारको अभियोग लागेका वडाध्यक्ष कुमाल थुनामा

आर्थिक समाचार

फूलमा आत्मनिर्भर बन्दै, यो वर्ष भारतबाट कम फूल ल्याइने

असोज २८- विगतका वर्षमा भन्दा यस वर्षको तिहारमा भारतबाट ल्याइने कम मात्रामा फूल आयात गरिने भएको छ । पछिल्लो समय...

अमेरिकाबाट सबैभन्दा धेरै रेमिट्यान्स भित्रियो

साउन १४ – नेपालमा सबैभन्दा बढी रेमिट्यान्स अमेरिकाबाट आएको छ । आर्थिक वर्ष २०७५/७६ को ११ महिनामा यस मुलुकबाट...

बिज्ञान प्रबिधि

नेपाली ३ लाख भन्दा बढी मुल्य पर्ने सामसुङको पट्याउन मिल्ने स्मार्टफोन सार्वजनिक

असोज २२- सामसुङ कम्पनीले डिस्प्ले पट्याउन मिल्ने आफ्नो पहिलो ग्यालेक्सी फोल्ड मोडेलको स्मार्टफोन सार्वजनिक...

अब यि देशका इन्स्टाग्राम प्रयोगकर्ताले लाइक संख्या नदेख्ने

    साउन २- इन्स्टाग्रामले विभिन्न देशमा प्रयोगकर्ताले पोस्ट भएका तस्बिर तथा भिडियोमा देखिने लाइकको...

खेलकुद

आईसीसी बैठक : क्यानमाथिको प्रतिबन्ध यथावत, जिम्बावे निलम्बनमा
आईसीसी बैठक : क्यानमाथिको प्रतिबन्ध यथावत, जिम्बावे निलम्बनमा

साउन ३- अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथिको निलम्बन यथावत राखेको छ । बिहिबार इंग्ल्याण्डको लण्डनमा बसेको आईसीसीको बोर्ड बैठकले क्यानको निलम्बन यथावत राख्दै जिम्बावेमाथि प्रतिबन्ध लगाएकाे छ । आईसीसीले तीन वर्ष अघि नेपाल क्रिकेट संघ क्यानलाई प्रतिबन्ध लगाएकाे थियाे । पछिल्लाे समय भएका छलफलका...

अन्तर्राष्ट्रिय समाचार

जापानमा आँधीका कारण मृत्यु हुनेको संख्या ७३ पुग्यो, अझ बढ्नसक्ने अनुमान

असोज २८- जापानमा आएको शक्तिशाली ‘हागिबिस’ नामक आँधीका कारण मृत्यु हुनेको संख्या ७३ पुगेको छ । उक्त शक्तिशाली...

मेक्सिकोमा चुनावी वाचा पूरा नगरेको भन्दै मेयरलाई गाडीमा बाँधेर सडकमा घिसारियो

असोज २३- चुनावी वाचा पूरा नगरेको भन्दै मेक्सिकोमा एक मेयरलाई स्थानीयले गाडीमा बाँधेर सडकमा घिसारेका छन्...

बिचार

जापानबाट एक युवकले लेखे “ कसरी सफल होला नेपाल फर्क अभियान ? ” भन्दै रबिन्द्र मिश्रलाई खुला पत्र

जापानबाट एक युवकले लेखे “ कसरी सफल होला नेपाल फर्क अभियान ? ” भन्दै रबिन्द्र मिश्रलाई खुला पत्र

पैसा र म

पैसा र म

जिल्लाको पछाडी समाज जापान राखेर स्थापित सामाजिक संस्था र बागलुङ्ग समाज जापानको अधिबेसन ।

जिल्लाको पछाडी समाज जापान राखेर स्थापित सामाजिक संस्था र बागलुङ्ग समाज जापानको अधिबेसन ।

साहित्य कला

जनगायक जीवन शर्मा ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७५’बाट सम्मानित

जनगायक जीवन शर्मा ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०७५’बाट सम्मानित

भानु जयन्तिमा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई सम्मान

भानु जयन्तिमा राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई सम्मान

डाक्टर कमल लामिछानेद्वारा लिखित कृति ”अन्तर्दृष्टी”को जापान लोकार्पण सम्पन्न

डाक्टर कमल लामिछानेद्वारा लिखित कृति ”अन्तर्दृष्टी”को जापान लोकार्पण सम्पन्न

डाक्टर कमल लामिछानेद्वारा लिखित कृति ”अन्तर्दृष्टी”को जापान लोकार्पण हुँदै

डाक्टर कमल लामिछानेद्वारा लिखित कृति ”अन्तर्दृष्टी”को जापान लोकार्पण हुँदै

जापान

द्वन्द्वकालमा क्षतिग्रस्त...

भच्चेक (गोरखा), फागुन ८ गते । दश वर्षे द्वन्द्वको समयमा क्षतिग्रस्त भएका गोरखाका विभिन्न इलाका प्रहरी कार्यालय र...

जुम्लामा मिनी ट्रक दुर्घटना - ...

फागुन ५ । जुम्लाको सिंजा वड्की देयारगाउँमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । नाग्मबाट...

लम्की बहुमुखी क्याम्पस...

फागुन ४ । स्वतन्त्र विद्यार्थी युनियनको चुनावको पूर्वसन्ध्यामा कैलालीको लम्कीस्थित लम्की बहुमुखी...

डडेल्धुरा जीप दुर्घटना : सात...

४ फागुन - आज भएको जिप दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । भागेश्वर गाविसबाट...

कपिलबस्तु ६ वर्षकी बालिकाको...

  फागुन ३ – चन्द्रौटामा ६ वर्षकी बालिकाको बलात्कार गरी हत्या गरिएको छ । शिवराज नगरपालिका-१० चन्द्रौटा...

बैतडीमा भिरबाट लडेका दाजुलाई...

 ३ फागुन   बैतडीको गाँजरीमा भिरबाट लडेर दाजुभाइको मृत्यु भएको छ । गाँजरी गाविस.२ का ४० वर्षीय करे धामी र...

कर्णालीमा २० किलो चामल दिने...

फागुन २ गते । सरकारले कर्णालीवासीलाई जन्म र मृत्युमा २० किलो चामल दिने गरेको निर्णय आइतबारबाट कार्यान्वयनमा...

दाङमा छात्राहरुमाथि पटकपटक...

आफ्नै स्कुलका छात्राहरुमाथि पटकपटक यौन दुर्व्यहार गर्ने शिक्षक वीर बहादुर घर्तीलाई अखिल क्रान्तिकारी राप्ती...

रोचक

पत्याउनै गार्‍हो हुन्छ है मान्छेको टाउकोमा सिङ पलायो भन्दा !

असोज १४- हामी सोच्छौकी टाउकोमा सिङ भन्ने बित्तिकै जनावरको आउछ । हाम्रो घरमा पाल्ने भैसी, बाख्रा जंगलमा पाईने...

अन्तिम संस्कारको लागि घाट लगिएकी महिला जीवितै

साउन ८- पाल्पामा अनौठो घटना सार्वजनिक भएको छ । एक महिलाको मृत्यु भएको ठानेर अन्तिम संस्कारका लागि घाटमा लगियो ।...

मनोरञ्जन

केही मिनेटको भिडियोले चम्काएको रानूको भाग्य(भिडियो सहित)

भदौ १२-पछिल्लो केही समयदेखि भारतमा रानू मण्डल नामकी महिलाको धेरै चर्चा चलिरहेको छ । रल्वे स्टेशनमा सन् १९७२ को...

शाहिल खड्काको गीत ‘सरिम लाउने’ डिजिटल बजारमा (भिडियो सहित)

चर्चित आधुनिक गायक शाहिल खड्काको  गीत ‘सरिम लाउने’ डिजिटल बजारमा सार्वजनिक भएको छ।गीतमा हास्य...

निर्माणाधिन भवनको लागि राष्ट्रिय लोक तथा दोहोरिगीत प्रतिष्ठान जापान शाखाले गर्‍यो पाँच लाख बढी सहयोग

राष्ट्रिय लोक तथा दोहोरिगीत प्रतिष्ठान नेपाल अन्तर्गतको जापान शाखाले केन्द्रिय भवन निर्माणकाे सहयाेगार्थ...

चर्चित गायक खुमन अधिकारी र निशा क्षेत्रीको आवाजमा ”झुम्का हरायो”तीजी गीत बजारमा(भिडियो सहित)

        नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा  लोक दोहोरी गायिका निशा क्षेत्री (निशाना)को...

कुलमान घिसिङलाई जापानमा अभिनन्दन गरिदैं , विश्वकै पहिलो समाबेशी इन्कोरेजमेन्ट अवार्ड २०१९ पनी हुँदै

टोकियो, जापान । नेपालको विभिन्न क्षेत्रका ब्यक्तित्वहरुलाई पोत्साहन गर्ने उद्धेश्यले विश्वको पहिलो समाबेशी...

दस्तावेज

महेन्द्रको चिठी नेहरूलाई

१ पुस २०१७ को 'कु' लगत्तै राजा महेन्द्रले भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूलाई लेखेको पत्र 'महेन्द्रीय...

अंग्रेजको ढिपी

नेपालमा अंग्रेजको तलब खाने गरी गोर्खा पल्टन राख्ने प्रस्ताव आउँदा जंगबहादुरले जस्तै चन्द्रशमशेरले पनि यो त...

अभाब शाह ठकुरी

नेपालको एकमात्र राष्ट्रवादीलाई अनुरोध छ ! पाैष २२ गते टुडिखेलबाटै भएपनि अाफ्नाे भुमिकाे लागि थाेरै समय खर्च...

Ganesh chand

तिमि सोध्छौ भाई ले के उपहार ल्यायो। पत्रकार हो के ल्याउँथ्यो समाचार ल्यायो। ........... ............. ....................... रत्नपार्क...

विचित्र संसार

अनौठी महिला : जस्ले सुन्दिनन् पुरुषको आवाज

असार ३०- दुनियामा मानिसहरुलाई बिभिन्न आश्चर्य खालका रोगहरु लाग्ने गरेका हुन्छन् । जस्को अचम्म खालको समस्याहरु...

सर्वाधिक धेरैपटक रक्तदान गरेर गिनिज बुकमा नाम दर्ता

असार १८- अष्ट्रेलियाका रक्तदाता जेम्स हेरिसनले रक्तदानमा गिनिस वर्ल्ड रेकर्ड बनाएका छन् । उनले अत्याधिक पटक...

जब एक युवकले दुई तलामाथिबाट खसेकी बच्चीलाई समातेर बचाए (भिडियो सहित)

असार १६- बढ्दो सामाजिक सञ्जालको प्रयोगको कारण नै यतिबेला राम्रा र नराम्रा दुबै भिडियोहरु भाईरल हुने गर्छन् । तर...

इनरुवामा भयो भैंसी सुन्दरी प्रतियोगिता, प्रथम हुने भैंसीका मालिकलाई भैंसी नै पुरस्कार

माघ १२- सुनसरीको कोशी गाउँपालिकामा भैँसी सुन्दरी प्रतियोगिता सम्पन्न भएको छ । विपी स्मृति कृषि मेलाको अवसर...

जिब्रोले निधार छुने उर्लाबारीका यज्ञ ! जो बन्दै छन् भाइरल

मंसिर २०- मोरङको उर्लाबारीका ३५ वर्षे यज्ञबहादुर कटुवाल स्कुल बसका चालक हुन् । तर उनको अनौठो क्षमता देखेर धेरै...

Video Gallery

  • Knowledge

  • Documentry

  • Total Sewa TV

  • Nepali Songs