बिज्ञान प्रबिधि

नेपाली इञ्जिनियरहरुको टिमले इलेक्ट्रिक मोटरसाइकल निर्माण गर्न सफल

पुस ४- नेपालीहरुको आफ्नै इञ्जिनियरिङ, डिजाइनमा सवारी साधन निर्माण संभव छ रु धेरैको प्रतिप्रश्न हुनसक्छ–तत्काल संभव होला र रु तर, विदेशबाट पढेर र सीप सिकेर आएका युवाहरुले तत्काल संभव ...

नेपाली स्याट-१ ले लियो तीन मुलुकको तस्बिर

पुस १- नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले भुटान, बङ्गलादेशको ढाका तथा भारतका आसाम, दार्जिलिङ र सिक्किमका भूभागको तस्बिर  लिएको छ । नेपाल विज्ञान तथा प्रविधि ...

२०१९ को एक वर्ष गुगलमा सर्वाधिक के खोजियो त ?

मंसिर २९- यो वर्ष गुगलमा तपाईंले के के खोजी गर्नु भयो त ? गुगलले सन् २०१९ मा सर्वाधिक खोजिएका पाँच ट्रेन्डिङ शीर्षकहरु सार्वजनिक गरेको छ । गुगलमा यस वर्ष सञ्चालन गरिएका पाँच शीर्षकहरु ...

महावीर पुनकाे नेतृत्वमा ८ करोडकाे लगानीमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना

कार्तिक २- काठमाण्डौमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना गरिएको छ ।वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनको नेतृत्वमा शुक्रबार काठमाण्डौको कीर्तिपुरस्थित त्रिभुवन ...

नेपाली ३ लाख भन्दा बढी मुल्य पर्ने सामसुङको पट्याउन मिल्ने स्मार्टफोन सार्वजनिक

असोज २२- सामसुङ कम्पनीले डिस्प्ले पट्याउन मिल्ने आफ्नो पहिलो ग्यालेक्सी फोल्ड मोडेलको स्मार्टफोन सार्वजनिक गरेको छ ।   अप्रिलको अन्त्यमै आउने भनिएतापनि फोनमा खराबी देखिए पछि खराबी ...

अब यि देशका इन्स्टाग्राम प्रयोगकर्ताले लाइक संख्या नदेख्ने

    साउन २- इन्स्टाग्रामले विभिन्न देशमा प्रयोगकर्ताले पोस्ट भएका तस्बिर तथा भिडियोमा देखिने लाइकको संख्या नदेखिने व्यवस्था गरेको छ ।   तस्बिर तथा भिडियोमा प्रायः कम लाइक आएमा ...

फेसबुकलाई ५ अर्ब अमेरिकी डलर जरिवाना तिराईँदै

असार २९ – गोपनियताको बिषयमा आलोचित बन्दै आईरहेको सामाजिक सञ्जाल फेसबुकलाई ५ अर्ब अमेरिकी डलर जरिवाना तिराईने भएको छ । राजनीतिक स्वार्थका लागि प्रयोगकर्ताको व्यक्तिगत विवरण अवैध रुपमा ...

अन्तरिक्षमा नेपाली स्याट-१ प्रक्षेपण

असार ३- अन्तरिक्षमा नेपाली स्याटेलाइट प्रक्षेपण गरिएको छ। नेपालीस्याट-१ नाम दिइएको सो स्याटेलाइट जापानको जाक्साबाट प्रक्षेपण गरिएको हो। जापानिज समय अनुसार  साँझ ७ बजेर १५ मिनेटमा ...

नेपाली स्याट–१ ले असार २ देखि पृथ्वीको परिक्रमा गर्ने

जेठ २७-नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक गत वैशाख ४ ...

सामाजिक सञ्जालमा कडाई :- दर्ता नगरी चलाए जुनसुकै बेला बन्द

फागुन १० – सामाजिक सञ्जालको सदुपयोग भन्दा दुरुपयोग व्यापक हुन थालेपछि यसका सञ्चालकप्रति सरकार सतर्क हुन थालेको छ । यसरी सजग भएर सरकारले अबउप्रान्त सामाजिक सञ्जाल सञ्चालन गर्नुअघि सूचना ...

‪३० करोड किमि टाढा क्षुद्रग्रहमा जापानको यान, खगोल विज्ञानमाअर्को महत्वपूर्ण पाइला‬

फागुन १०- पृथ्वीबाट करिब ३० करोड किलोमिटर टाढाको एउटा क्षुद्रग्रहको अध्ययनका लागि जापानले प्रक्षेपण गरेको यान सफलतापूर्वक उक्त ग्रहमा शुक्रबार अवतरण गरेको छ । हायाबुसा२ नाम दिइएको यस ...

नेपालकै पहिलो भू-उपग्रह ‘नेपाल स्याट–वान’ को ‘हार्डवेयर’ सफल परिक्षण

माघ १- चन्द्र सूर्य अंकित नेपालको पहिलो भू-उपग्रह ‘नेपाल स्याट–वान’ को ‘हार्डवेयर’ सफल परिक्षण भएको छ । जापानस्थित क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) को ...

यस्ता छन् सबैभन्दा कमजोर पासवर्ड, कतै तपाईंले यस्ता पासवर्ड त राख्नु भएको छैन ?

पुस ७- सबैभन्दा कमजोर वा सबैभन्दा धेरै ह्याक भएका पासवर्डको खुलासा भएको छ । साइबर सेक्योरिटी फर्म स्प्लास डाटाले यो वर्ष सन् २०१८ मा सबैभन्दा धेरै ह्याक भएका वा सर्वाधिक कमजोर ...

खरको छानामा आगो नलाग्ने प्रविधि भित्रियो

मंसिर १५- खरको छानामा मट्टीतेल छर्केर आगो लगाउँदा पनि लाग्दैन भन्दा तपाईंलाई अपत्यारिलो लाग्न सक्छ । तर, यो सत्य हो ।नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)ले खरको छाना भएका घरलाई ...

मंगल ग्रहमा पुग्यो नासाको यान , ट्रम्पले दिए बधाई

मंसिर १२- अमेरिकी अन्तरिक्ष संस्था (नासा)को करिब एक अर्ब अमेरिकी डलरको “मार्स इन्साइट” अन्तरिक्ष यान पहिलोपटक मङ्गलग्रहमा अवतरण गरेको छ। उक्त यानमा रहेको रोबोटले मङ्गलग्रहको सतहको पहिलो ...

चीनले कृत्रिम सुर्य बनाउँने,वास्तविक सुर्यभन्दा ६ गुणा बढी तातो हुने

मंसिर ३- प्रविधीको दुनियाँमा चीनले विश्वका ठुला ठुला राष्ट्रहरुलाई चुनौती दिन्दै आएको छ । केही समय अगाडी कृत्रिम चन्द्रमा बनाउँने घोषणा गरेर चर्चामा आएको चीनले कृतिम सुर्य पनि बनाउँने ...

कुकुरबाट मलेरिया पत्ता लगाउने विधि सार्वजनिक

कार्तिक १४- बेलायत र गाम्बियाका वैज्ञानिकले पहिलो पटक मलेरिया पत्ता लगाउने नयाँ अनुसन्धान विधि पत्ता लगाएका छन्। उनीहरुले कुकुरको प्रयोग गरी मलेरिया पत्ता लगाएको तथ्य सार्वजनिक गरे। ...

अर्काको कन्टेन्ट चोरेर अप्लोड गर्ने च्यानल युट्युबले बन्द गरिदिने

असोज २९- युट्युबले आफ्नो भिडियो प्लेटफर्ममा धमाधम डुप्लिकेट कन्टेन्टको संख्या बढ्न थालेपछि महत्त्वपूर्ण निर्णय लिएको छ । अब डुप्लिकेट कन्टेन्ट अप्लोड गर्ने च्यानललाई नै युट्युबले ...

इन्टरनेट सेवामा गुगलको २० वर्ष पूरा

अनलाइन खोजी यन्त्र गुगलले आफ्नो पहिलो सेवा सुरु गरेको २० वर्ष पुगेको छ । अहिले गुगलका विभिन्न सात किसिमको प्लेटफर्महरु रहेका छन्, जहाँ एक अर्बभन्दा बढी मासिक प्रयोगकर्ताहरु रहेका छन् । ...

सेप्टेम्बर १२ मा एप्पलका तीन नयाँ आइफोन सार्वजनिक हुँदै

भदौ १७- लामो पर्खाईपछि अन्ततः आगामी सेप्टेम्बर १२ मा एप्पलले आफ्नो नयाँ आइफोन सार्वजनिक गर्ने भएको छ । एप्पलले आफ्ना नयाँ प्रडक्ट सार्वजनिक गर्ने उक्त मितिको भव्य समारोहका लागि ...

2

Results 40 - You are at page 1