अन्तर्राष्ट्रिय समाचार

जापानको केयर होममा १९ जनाको हत्याका आरोपितलाई मृत्युदण्डको फैसला

चैत्र ४- जापानको एक केयर होममा १९ जना अशक्त व्यक्तिलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा एक जापानी पुरुषलाई मृत्युदण्डको सजाय सुनाइएको छ । जापानको इतिहासमा यो निकै भयावह आमहत्या ...

राष्ट्रपति ट्रम्पको भाषणको प्रति रोष्ट्रममै च्यातियो

माघ २२- अमेरिकी इतिहासमा संसदको सभामुखले कुनै राष्ट्रपतिले संसदमा गरेको वार्षिक सम्बोधन भाषण संसदकै रोष्ट्रममा च्यातिदियो भन्ने कल्पनासम्म गर्न सकिन्न । तर यस पटक अमेरिकी कङ्ग्रेसकी ...

बाढी र पहिरोबाट ब्राजिलमा छ को मृत्यु

 मुसलधारे वर्षाको कारण उत्पन्न बाढी र पहिरोले दक्षिणी ब्राजिलमा छ व्यक्तिको ज्यान गएको सरकारी स्रोतले शनिबार जनाएको छ । सामाजिक सञ्जालले देखाएअनुसार एस्पिरिटो सान्तो राज्यका ...

इरानी सैन्य कमाण्डर मारिएपछि उत्पन्न तनाव न्युनिकरणका लागि जापानका प्रधानमन्त्री आबे मध्यपूर्व जाने

पुस २२- जापानका प्रधानमन्त्री सिन्जो आबे अर्को हप्ता मध्य पूर्वको भ्रमणमा जानुहुने भएको छ । उहाँले अमेरिकी हवाई आक्रमणमा परी इरानी सैन्य कमाण्डर मारिएपछि उत्पन्न तनाव न्युनिकरणका लागि ...

जापानको हिरोसिमामा आणविक बमबाट बचेका भवनहरु भत्काइँदै

पुस ३- जापानको हिरोसिमामा सन् १९४५ मा अमेरिकाले आणविक बम खसाउँदा पनि नभत्केका दुई पुराना भवन सरकारले भत्काउने भएको छ। यी दुई भवन सन् १९१३ मा बनाइएका थिए। पहिले यसलाई सैन्य बर्दी उत्पादन ...

विभाजित भयो जम्मू–कश्मीर

कार्तिक १४- भारत प्रशासित जम्मू–कश्मीर बिहीबारदेखि औपचारिक रुपमा विभाजित भएको छ । जम्मू–कश्मीरबाट लद्दाखलाई विभाजन गरी छुट्टै प्रदेश बनाइएको छ ।जम्मू–कश्मीर र लद्दाख दुवै ...

जापानमा आँधीका कारण मृत्यु हुनेको संख्या ७३ पुग्यो, अझ बढ्नसक्ने अनुमान

असोज २८- जापानमा आएको शक्तिशाली ‘हागिबिस’ नामक आँधीका कारण मृत्यु हुनेको संख्या ७३ पुगेको छ । उक्त शक्तिशाली आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ७३ पुगेको र अझै बढ्न सक्ने आशङ्का गरिएको ...

मेक्सिकोमा चुनावी वाचा पूरा नगरेको भन्दै मेयरलाई गाडीमा बाँधेर सडकमा घिसारियो

असोज २३- चुनावी वाचा पूरा नगरेको भन्दै मेक्सिकोमा एक मेयरलाई स्थानीयले गाडीमा बाँधेर सडकमा घिसारेका छन् ।   मेक्सिकोको दक्षिणी राज्य चिएपसमा भएको घटना मेयरले एक स्थानीय सडक मर्मत ...

चीनको बेल्ट रोडलाई चुनौती दिन जापान-इयुको आफ्नै सिल्क रोड सम्झौता

असोज १८- चीनको वान बेल्ट वान रोड (ओबोर) पनि भनिने बेल्ट एन्ड रोड इनिसिएटिभलाई चुनौती दिन जापान र युरोपियन युनियनले व्यापक पुर्वाधार विकास रणनीति सहितको कनेक्टिभिटी सम्झौता गरेका छन् ...

विदेशी विद्यार्थीलाई सहज हुँदै बेलायत

भदौ २६- बेलायतले प्रवासी नीतिमा परिवर्तन गर्ने भएको छ । जसको प्रत्यक्ष फाइदा विदेशी विद्यार्थीहरुले पाउने छन् । बेलायतमा अन्यदेशबाट आएर अध्ययन गर्ने छात्रछात्रालाई पढाई पुरा गरेको दुई ...

कश्मिरमा तनाव बढ्यो , शीर्ष नेताहरु नजरबन्दमा

साउन २० -पुलवामा आक्रमणपछि भारत प्रशासित कश्मिरमा सरकारले कडा नीति लिएर कारवाही गरिरहेको छ । पुलवामा आक्रमणमा करिश्मरी युवककै संलग्नता देखिएपछि सरकारले कश्मिरमा कडा कारवाही गरिरहेको छ ...

जापान एयरलाइन्सको नाफा ३२ प्रतिशत घट्यो

साउन १६- जापानको राष्ट्रिय ध्वजाबाहक जापान एयरलाइन्सको पहिलो त्रैमासिकको खूद नाफा करिब ३२ प्रतिशतले घटेको छ । इन्धनको मूल्य वृद्धि र अमेरिका–चीनबीचको व्यापार युद्धपछि कार्गो ...

जापानमा अत्याधिक गर्मीले ११ को मृत्यु, ६ हजार बढी अस्पताल भर्ना

साउन १५ – जापानमा अत्याधिक गर्मीका कारण गएको साताभरमा ११ जनाको ज्यान गएको जापानी अधिकारीले मंगलबार बताएका छन् ।गर्मीका कारण अन्य ६ हजार व्यक्ति अस्पताल भर्ना भएका बताइएको छ । जापानको ...

इमरान र ट्रम्पबीच भेट , ट्रम्पको भनाईप्रति भारतको आपत्ति

साउन ७- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पाकिस्तानका प्रधानमन्त्री इमरान खानबीच भेटवार्ता भएको छ । अमेरिका भ्रमणको क्रममा रहेका इमरान र ट्रम्पबीच भेटवार्ता भएको हो । ह्वाइट हाउसमा ...

जापानको क्योटोमा रहेको एक एनिमेसन स्टुडियोमा आगजनीमा परी ३३ जनाको मृत्यु, तीन दर्जन बढी घाइते

साउन २- जापानको क्योटो सहरमा रहेको एक भवनमा रहेको एनिमेसन स्टुडियोमा बिहीबार भएको आगजनीमा परी कम्तीमा ३३ जनाको मृत्यु हुनुको साथै अन्य तीन दर्जन बढी घाइते भएका छन्।    सो कम्पनीमा ...

न्यायको लागि ओँठ सिलाएर बिरोध प्रर्दशन

असार १९- अफगानिस्तानमा महिला उम्मेद्वारहरुले ओँठ नै सिएर बिरोध प्रर्दशन गरेका छन् । गएको बर्ष चुनावमा भएको चुनावमा धाँधली भएको भन्दै आन्दोलन गरिरहेका महिलाहरुले राष्ट्रपति भवन अगाडी ...

ट्रम्पमाथि फेरी पनि बलात्कारको आरोप

असार ७ – यौन सम्बन्धको बारेमा बेला बेलामा आलोचना र बिवादमा आउने गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेरी पनि बलात्कारको आरोप लागेको छ । चर्चित लेखिका ई। जीन क्यारोलले ...

मनकारी अमिताभ बच्चन, तिरिदिए २१ सय किसानको ऋण

जेठ ३१- विश्वचर्चित भारतीय अभिनेता अभिताभ बच्चनले गरिब किसानको ऋण तिरिदिएका छन् । बैंकबाट लिएको ऋण चुक्ता गर्न नसकेका बिहारका २१ सय किसानको ऋण तिरिदिएका हुन् ।         आफ्नो व्लग ...

महिला सांसदलाई रक्ताम्मे हुने गरी थप्पड हान्ने पुरुष सांसद पक्राउ

जेठ ३१- केन्यामा एक पुरुष सांसद आफ्नी महिला सहकर्मीलाई थप्पड हानेको आरोपमा पक्राउ परेका छन्। आफ्नो निर्वाचनक्षेत्रमा बजेट नदिएको भन्दै रशिद कास्सिम नाम गरेका सांसदले फातुमा गेडी नाम ...

सपिङ मलमा आक्रमण गर्नेलाई चीनमा मृत्युदण्ड

जेठ ३०-मध्य बेइजिङमा अवस्थित एक सपिङ मलमा गत वर्ष आक्रमण गर्ने एक व्यक्तिलाई बिहीबार एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ ।सो आक्रमणमा परी एक व्यक्तिको मृत्यु हुनुका साथै अन्य १४ ...

2 3 4 5 6 7 8 9

Results 162 - You are at page 1