टोकियोमा सोमवार ३९ जना नयाँ संक्रमित थपिए

टोकियो  ,जापान ।  

विश्वब्यापी रुपमा  फैलिरहेको कोरोना भाईरस (कोभिड -१९ )ले जापानको टोकियोमा दिनहु नयाँ रेकर्ड कायम गरिरहेको सन्दर्भमा हिजो र आज भने केही राहात मिलेको अनुभुती भएको छ।  आज सोमवार (अप्रिल २७)टोकियोमा ३९  जना नयाँ संक्रमित थपिएका छन ।  

सरकारले घोषणा गरेको आपत्कालिन अवस्था पछी आज सबैभन्दा कम प्रभाबित भएको पाईएको छ ।  होजो टोकियोमा ७२ जना संक्रमित पाईएको थियो । । 

टोकियोमा अहिले सम्म  ३ हजार ९ सय  ४७ जनामा कोरोना संक्रमित फेला परेका छन् । 

जापानभर आज बिहान सम्ममा १३ हजार बढी संक्रमित र तीन सय पचास बढीको मृत्‍यु भैसकेको छ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु