Email : info@totalnewssewa.com

आज चौथो संविधान दिवस विविध कार्यक्रम गरी देशभर मनाइँदै

असोज ३- सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको चार वर्ष पूरा भएको छ । नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७२ असोज ३ ...

राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट चढ्न डेढ अर्बको हेलिकप्टर

असोज ३ -भीभीआईपीका लागि खरिद गरिएको महंगो र अत्याधुनिक नयाँ हेलिकप्टर बिहीबार काठमाडौं आइपुगेको छ। सरकारले नेपाली सेनामार्फत झिकाएको उक्त हेलिकप्टर १८ दिनपछि काठमाडौं आइपुगेको हो। १४ ...

तनहुँमा ३ वटा पर्यटकीय पदमार्ग निर्माण सम्पन्न

असोज २- तनहुँमा ३ वटा पर्यटकीय पदमार्ग निर्माण सम्पन्न भएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा भीमाद, व्यास र भानु नगरपालिकामा पर्यटकीय पदमार्ग ...

खोटाङको साकेला गाउँपालिकाको एउटै वडामा रु दुई करोडको आलु उत्पादन

असोज २- खोटाङ जिल्लाको दक्षिणी भेगमा पर्ने साकेला गाउँपालिका–३ खिदिमामा यसवर्ष मात्रै रु २ करोड भन्दा बढीको आलु उत्पादन भएको छ । प्रतिकिलो रु ३० मा घरबाटै बिक्री हुने आलु यसवर्ष रु २ ...

झापाका महिलाहरू सयपत्री फूलको खेतीतर्फ आकर्षित

असोज १ –  झापाका महिलाहरु सयपत्री फूलको व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । फूलको बजार दिनानुदिन विस्तार भइरहेको तथा नेपाली बजारमा भारतीय फूलको आयातलाई विस्थापित गर्न जिल्लाका ...

बाग्लुङको गलकोटमा ३ रोपनी जग्गामा कागतीखेती

असोज-१ बाग्लुङ गलकोट नगरपालिका–९ छिसमा स्थानीय मित्रलाल खरेलले व्यावसायिक रुपमा कागतीखेती शुरु गरेका छन्  । परीक्षणका लागि तीन वर्ष पहिला लगाइएका एक सय कागतीका बिरुवाले राम्रो फल ...

विश्वमै आफ्नो छुट्टै पहिचान बोकेको नेपालीको शान राष्ट्रिय झण्डाका कुरा

भदौ ३१- विश्वमै आफ्नो छुट्टै पहिचान बोकेको नेपालीको शान राष्ट्रिय झण्डा विगतका सरकारी कार्यालय र सरकारी प्रयोजनमा राखिन्थ्यो ।सरकारले कार्यविधि संसोधन गरेर राष्ट्रिय झण्डालाई ...

पोखराको लेकसाइड भारतीय माग्नेहरुको अखडा बन्दै

भदौ ३१- आन्तरिक र बाह्य पर्यटकको रोजाइको शहर पोखराको लेकसाइड भारतीय माग्नेहरुको अखडा बन्दै गइरहेको छ । सडकमा प्राकृतिक दृश्यावलोकन गर्दै एकतमास हिँडिरहेका पर्यटकमाथि बाटो छेऊ बसेर ...

दुर्व्यवहार अभियोगमा ज्ञानेन्द्र शाही प्रहरी हिरासतमा

भदौ ३०- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई विमानभित्र दुर्व्यवहार अभियोगमा ज्ञानेन्द्र शाहीलाई प्रहरीले हिरासतमा राखेको छ । शाहीलाई आइतबार साँझ ललितपुर ...

अदुवाले उचित मूल्य पाएपछि पाँचथरका कृषक हर्षित

भदौ ३०- गत वर्षको तुलनामा यस वर्ष उचित मूल्य पाएपछि पाँचथरका अदुवा कृषक खुशी भएका छन् । गत वर्ष प्रति मन अदुवाको मूल्य रु एक हजारदेखि पन्ध्र सयको हाराहारीमा भएकोमा यस वर्ष बढेर रु ६ हजार ...

भिडियो भाईरल सँगै बिवादमा तानिएपछी मन्त्री भट्टराईको स्पष्टीकरण

भदौ २९-केपी शर्मा ओली सरकार बनेपछि गरिएका अधिकांश निर्णयहरु कुनै न कुनै रुपमा बिवादमा आए । तर योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्दा चर्चा र प्रशंसा बढि आलोचना कम ...

नेपाली मुढाको ब्यापार तिब्बतमा

भदौ २८ – नेपालको विभिन्न कारागरमा कैदीहरुले उत्पादन गरेको मढा चिनको चिब्बतमा निर्यात भइरहेको छ ।प्राय जसो बाँसको मुढा केन्द्रिय कारागारबाट संकलन गरिएको ४९ हजार ४ सय ५१ वटा बासको मुढा ...

आजदेखि सोह्र श्राद्ध सुरु , के छ त शास्त्रीय मान्यता ?

भदौ २८ – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु हुँदै छ । पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध ...

परीक्षणको एक दशकमा पनि वालिङको चुनढुङ्गा खानी सञ्चालमा आएन

भदौ २७- परीक्षण भएको एक दशक हुन लाग्दा पनि वालिङको चुनढुङ्गा खानीको उत्खनन हुन सकेको छैन ।   स्याङ्जाको वालिङ नगरपालिका-११ स्थित गाजने, मानडाँडा र पहरेमा खानी तथा भू-गर्भ विभागले विसं ...

बहुप्रतिक्षित पेट्रोलियम पाइप लाइन परियोजनाको समुद्घाटन

भदौ २४- बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको आज अपराह्न समुद्घाटन गरिएको छ । भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको नेपाल र भारतका ...

ठूला यज्ञ गर्ने नाममा ठग्ने समूहदेखि सर्तक हुन पञ्चाङ्ग निर्णायक समितिको आग्रह

भदौ २० – नेपाल पञ्चाङ्ग निर्णायक समितिले शास्त्रानुसार अशुद्ध समयमा ठूला यज्ञ गर्ने नाममा सर्वसाधारण जनताबाट पैसा उठाएर धर्मका नाममा ठगी गर्ने व्यक्ति वा समूहदेखि होशियार हुन ...

कोदोको बीउ पाउनै मुस्किल

भदौ १९- पछिल्लो समय कोदो खेतीतर्फ किसानको आकर्षण घट्नुका साथै बीउ पाउनसमेत मुस्किल भएको छ । बैतडी जिल्लामा कोदो बाली लोप हुने अवस्थामा पुगेको छ ।   पुराना बालीको महत्व नबुझेका कारण ...

आम्दानीको राम्रो स्रोत बन्दै ‘रुद्राक्ष’ खेती

भदौ १३- भोजपुरमा आम्दानीको राम्रो स्रोतका रूपमा रुद्राक्ष खेतीलाई लिने गरिन्छ । रुद्राक्षको राजधानी भनेर चिनिने भोजपुरमा हरेक वर्ष यसको कारोबारबाट करीब एक अर्बभन्दा बढी रकम भित्रिने ...

आज कुशेऔंसी, बाबुको मुख हेर्ने दिन पनि मनाईदै

भदौ १३- भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुसेऔंसी पर्व आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवं पितृकार्यका लागि ...

माछा बिक्रीबाट स्वरोजगार बन्दै पोखराका ४० बर्षिय तामाङ

भदौ १२- केही गर्छु भन्ने सोचका साथ लगनशील भएर काम गर्ने हो भने बेरोजगार भएर भौँतारिनु पर्दैन, स्वदेशमै स्वरोजगार बन्न सकिन्छ भन्ने कुरालाई यहाँका एक युवाले चरितार्थ पारेका छन् ...

2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 Next >   End >>  

Results 1203 - You are at page 1