भच्चेक (गोरखा), फागुन ८ गते । दश वर्षे द्वन्द्वको समयमा क्षतिग्रस्त भएका गोरखाका विभिन्न इलाका प्रहरी कार्यालय र प्रहरी चौकी धमाधम पुनःनिर्माण भएका छन् ।
नेपाल सरकार शान्ति तथा ...
फागुन ५ । जुम्लाको सिंजा वड्की देयारगाउँमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
नाग्मबाट सिंजा गोठिज्यूला जाँदै गरेको ना. च. ख. ९२७२ नम्बरको मिनी ट्रक पल्टिएर दुर्घटना ...
फागुन ४ । स्वतन्त्र विद्यार्थी युनियनको चुनावको पूर्वसन्ध्यामा कैलालीको लम्कीस्थित लम्की बहुमुखी क्याम्पसका प्रमुखसहित तीनजना बुधबार (आज) दिउँसोबाट सम्पर्कविहीन भएका छन्
...
४ फागुन - आज भएको जिप दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । भागेश्वर गाविसबाट सदरमुकामतर्फ आउँदै गरेको से१ज ८३३ नं को जीप अमरगढी नगरपालिका– ३ ठूलोखोला नजिक ...
फागुन ३ – चन्द्रौटामा ६ वर्षकी बालिकाको बलात्कार गरी हत्या गरिएको छ ।
शिवराज नगरपालिका-१० चन्द्रौटा प्रगतीनगर बस्ने शोभाखर अधिकारीकी ६ वर्षकी छोरी सीता अधिकारीको बलात्कारपछि ...
३ फागुन
बैतडीको गाँजरीमा भिरबाट लडेर दाजुभाइको मृत्यु भएको छ । गाँजरी गाविस.२ का ४० वर्षीय करे धामी र उनका ३० वर्षीय भाई परे धामीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय ...
फागुन २ गते । सरकारले कर्णालीवासीलाई जन्म र मृत्युमा २० किलो चामल दिने गरेको निर्णय आइतबारबाट कार्यान्वयनमा ल्याउन सुरु गरेको छ । गत भदौ २३ गते कर्णाली क्षेत्रमा जन्म हँुदा र मृत्यु ...
आफ्नै स्कुलका छात्राहरुमाथि पटकपटक यौन
दुर्व्यहार गर्ने शिक्षक वीर बहादुर घर्तीलाई
अखिल क्रान्तिकारी राप्ती छात्रा
विभागले आज जनकारबाही गरेको छ ।
दाङको धनौरीस्थित मिड वेस्टर्न ...
माघ २६ - स्वबियु निर्वाचनको मिती नजिकिदै जादा अखिल (छैठौं), बुटवल बहुमुखी क्याम्पसका विभिन्न सम्पर्क समितिका भेला सम्पन्न भएका छन्। भेलामा जिल्ला सचिव शंकर काफिर र जिल्ला सह-सचिव तथा इकाई ...
माघ २५ - महोत्तरी जिल्लाको सामुदायिक वनमा केही समययता काठ तस्करीमा बृद्धि भएको छ ।
समुदायलाई हस्तान्तरण गरिएको पूर्व–पश्चिम लोकमार्गअन्तर्गत उत्तरको प्राकृतिक वनमा साल, साखु, ...
माघ २४ गते । जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासत कक्षमा सिसी क्यामरा जडान गरिएको छ ।
हिरासतमै राखिएका अभियुक्तले आत्माहत्या गरे पछि सिसी क्यामरा राखिएको हो । प्रहरी हिरासतमा ...
माघ २३ गते । सदरमुकाम कुश्माबजारमा भएको पाँचौँ पर्वत महोत्सव करिब रु पाँच करोड बराबरको कारोबार हुँदै सम्पन्न भएको छ ।
माघ १३ देखि २२ गतेसम्म आयोजित महोत्सव एक लाख ५० हजार दर्शकले ...
माघ २२ । हत्या गरेर फालिएको अवस्थामा खोटाङमा एक महिलाको शव फेलापरेको छ ।
जिल्लाको दक्षिणी गाविस डम्वर्खुशिवालय–१ स्थित काभ्रेखोलामा हत्या गरेर फालिएको महिलाको शव शनिबार दिउँसो ...
जिल्ला अदालत सिराहाले सीके राउतलाई १० दिन थुनामा राख्न म्याद दिएको छ ।
बिहीबार जनकपुरबाट पक्राउ परेका राउतलाई आज अदालतमा उपस्थित गराइएको थियो । राज्य विरुद्धको संगठित अपराधमा मुद्दा ...
माघ २० गते । गाईघाटस्थित बरुवा नदीको पुल आसपास क्षेत्रबाट अवैधरुपमा गिट्टी, बालुवा निकाल्दा बरुवा पुल जोखिममा परेको छ ।
पुल तथा अतिसंवेदनशील स्थान आसापासको क्षेत्रबाट गिट्टी ...
माघ २० गते । गाईघाटस्थित बरुवा नदीको पुल आसपास क्षेत्रबाट अवैधरुपमा गिट्टी, बालुवा निकाल्दा बरुवा पुल जोखिममा परेको छ ।
पुल तथा अतिसंवेदनशील स्थान आसापासको क्षेत्रबाट गिट्टी ...
१८ माघ । गैरआवसीय नेपाली संघले भूकम्पको केन्द्रबिन्दु बारपाकसँगै जोडिएको उत्तरी गोरखाको लाप्राक गाउँ पुननिर्माण थालेको छ ।
सरकारले लाप्राक गाउँको गुम्सीपाखामा १८ दशमलव ३ हेक्टर ...
१७ माघ
सुनसरीको खनारमा सोमबार दिउँसो प्रहरी र आपराधिक समूहबीच गोली हानाहान हुँदा तीन जना घाइते भएका छन् । गोली हानाहानमा श्रवण सरदार, करिश्मा चौधरी र सनद पासवान घाइते भएको प्रहरीले ...
जुम्ला माघ १७ : कुडारी गाविसकी १२ वर्षीया भावना बिटालु विद्यालय जाँदिनन्, दिनभरि सडकछेउमा बसेर आमासँगै गिट्टी कुट्छिन्।
जीविका चलाउन गिट्टी कुट्नुको विकल्प नभएको उनको भनाइ छ। ...
जुम्ला माघ १७ : कुडारी गाविसकी १२ वर्षीया भावना बिटालु विद्यालय जाँदिनन्, दिनभरि सडकछेउमा बसेर आमासँगै गिट्टी कुट्छिन्।
जीविका चलाउन गिट्टी कुट्नुको विकल्प नभएको उनको भनाइ छ। ...