खेलकुद

कोरोनाका कारण टोकियो ओलम्पिक एक वर्षपछि सर्यो

चैत्र ११- जापानको टोकियोमा यसै वर्ष हुने भनिएको ओलम्पिक खेलकुद अन्ततः एक वर्ष पछि धकेलिएको छ । गृष्मकालीन ओलम्पिकका रुपमा परिचित यो खेललाई पनि कोरोना भाइरसले प्रभावित बनाएको छ ...

कोरोनाले ओलम्पिकमा समेत असर गर्न सक्ने

फागुन ११- कोरोना भाइरसको कारण जुलाईमा सुरु हुने ओलम्पिक खेललाई पनि असर पार्ने भएको छ ।   जापानको राजधानी टोकियोमा २४ जुलाईबाट सुरु हुन ओलम्पिक समेत अन्यौलमा पर्ने सम्भावना देखिएको हो ...

पोखरा म्याराथनको उपाधि जापानका ताकानासीलाई

फागुन ४- पोखरा म्याराथनको उपाधि जापानका ताकानासी योसुकेले जितेका छन् । एक सय ४ जना धावकहरुलाई पछि पार्दै ताकानासीले ४२ किलोमिटर दौड २ घण्टा २६ मिनेट ५१ सेकेण्डमा पार गर्दै उपाधि सहित नगद ...

एनआरएनए जापान कान्तो क्षेत्रिय कमिटीले प्रथम एनआरएनए कान्तो रनिङ कप २०२० गर्ने ,टिम दर्ता खुल्ला

टोकियो,जापान ।  गैरआवसीय नेपाली संघ जापान कान्तो क्षेत्रिय कमिटीले प्रथम एनआरएनए कान्तो रनिङ कप २०२० गर्ने भएको छ । आगमी मार्च २९ तारिख जापान भरिको खेलप्रेमीहरुलाई समेटेर प्रथम ...

हेल्प नेपाल र एपीएफ च्याम्पियन

काठमाडौं । पाँचौ आरबीबी एनभीए राष्ट्रिय पुरुष तथा महिला क्लब भलिबल च्याम्पियनसिपको उपाधि हेल्प नेपाल स्पोटर््स क्लब र एपीएफ क्लबले जितेको छ । हेल्प नेपाल पुरुष र एपीएफ महिलामा ...

त्रिभुवन आर्मीलाई एमएम कपको उपाधि

नेपाल पुलिस क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले लगातार दोश्रो पटक मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । अघिल्लो वर्ष पनि आर्मीले पुलिसलाई ...

अष्ट्रेलियामाथि भारतको जित

अष्ट्रेलियाविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा घरेलु टोली भारत विजयी भएको छ । राजकोटमा सुक्रबार राति सम्पन्न खेलमा भारतले अष्ट्रेलियालाई ३६ रनले हरायो । यससँगै तीन खेलको सिरिजमा १–१ ...

राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० सुरु

नेपाल भलिबल संघको आयोजनामा पाँचौ राष्ट्रिय बाणिज्य बैंक एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० शुक्रबारबाट सुरु भएको छ । च्याम्पियनसिपको युवा तथा खेलकुद ...

१३ औं साग सम्पन्न, नेपाल ५१ स्वर्ण सहित दोश्रो स्थानमा

मंसिर २४- १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) आज साँझ दशरथ रङ्गशालामा ऐतिहासिक र भव्य समारोहबीच समापन भएको छ । व्यवस्थित र भव्यरूपमा झिलिमिली पारेर सिँगारिएको रङ्गशालामा आयोजित ...

राष्ट्रपति भण्डारीबाट तेह्रौँ सागको उद्घाटन

मंसिर १५- राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को आज साँझ दशरथ रङ्गशालामा आयोजित निकै आकर्षक र भव्य समारोहबीच  उद्घाटन गर्नुभएको छ ...

नेपाल क्रिकेट संघले राष्ट्रिय टिमको कप्तान पदमा ज्ञानेन्द्र मल्ललाई नियुक्त गरेको छ ।

नेपाल क्रिकेट संघले बुधवार रिक्त रहेको राष्ट्रिय टिमको कप्तान पदमा ज्ञानेन्द्र मल्ललाई नियुक्त गरेको छ । पारस खड्काले कप्तानी छोडेपछि तत्कालका लागि यसअघि उपकप्तान रहेका ज्ञानेन्द्र ...

आईसीसी बैठक : क्यानमाथिको प्रतिबन्ध यथावत, जिम्बावे निलम्बनमा

साउन ३- अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) माथिको निलम्बन यथावत राखेको छ । बिहिबार इंग्ल्याण्डको लण्डनमा बसेको आईसीसीको बोर्ड बैठकले क्यानको निलम्बन यथावत ...

विश्वकप क्रिकेटमा न्युजिल्याण्डलाई हराउदै इंग्ल्याण्ड बन्यो विश्व विजेता

असार ३०- आईसीसी एक दिवसीय विश्वकपको उपाधी इंग्ल्याण्डले चुमेको छ । नेपाली समय अनुसार आइतबार राती सम्पन्न फाइनलमा न्यूजिल्याण्डलले दिएको २४२ रनको लक्ष्य पच्छाएको इंग्ल्याण्डले खेल ...

हङकङलाई हराउँदै नेपालले जित्यो एसीसी इस्टर्न रिजन क्रिकेटको उपाधि

असार २४- नेपालले हङकङलाई हराउँदै एसिसी इस्टर्न रिजन क्रिकेट प्रतियोगिता–२०१९ को उपाधि हासिल गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा ...

महिला विश्वकप फुटबलमा अमेरिका चौथो पटक च्याम्पियन

असार २३- संयुक्त राज्य अमेरिकाले महिला विश्वकप उपाधि जितेको छ । आइतबार भएको फाइनलमा खेलमा नेदरल्यान्ड्सलाई २-० ले पराजित गर्दै अमेरिकाले उपाधि उचालेको हो । अमेरिकालाई उपाधि ...

कोपा अमेरिका फुटबलमा अर्जेन्टिना तेस्रो , मेस्सीले पाए रेडकार्ड

असार २२- लियोनल मेस्सीले करियरकै दोस्रो रातो कार्ड पाएका छन् । शान्त स्वभावका खेलाडी भनेर छवि बनाएका मेस्स चिली विरुद्धको खेलमा ग्यारी मेडलसँगको झगडाका कारण रातो कार्ड पाउन पुगे । जुन ...

सन्दीप र सोमपाल क्यानाडाको क्रिकेट लिगका लागि अनुबन्ध

असार ६ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लिग स्पिनर सन्दीप लामिछाने र तीव्र गतिका बलर सोमपाल कामी क्यानाडाको आधिकारिक ग्लोबल टी– ट्वान्टी क्रिकेट लिगका लागि अनुबन्ध भएका छन् ...

कतारबाट विश्वकप गुम्न सक्ने खतरा !

असार ४- युरोपियन फुटबलका पूर्व अध्यक्ष मिचेल प्लाटिनी भष्टाचारकाे आराेपमा पक्राउ परेपछि सन् २०२२ को विश्वकप कतारबाट सर्ने सम्भावना बढेको छ । प्रलोभनमा पारेर कतारलाई २०२२ को विश्वकप ...

एमबाप्पे मूल्यवान् खेलाडीको पहिलो नम्बरमा, मेस्सी र रोनाल्डोको स्थान कहाँ ?

जेठ ३१- विश्व फुटबल जगतमा एक दशक यता अर्जेन्टिनाका लियोनल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोको चर्चा धेरै छ । यी दुई खेलाडी सर्बाधिक मुल्यमान खेलाडी हुन् । तर पछिल्लो समय मेस्सी र ...

मेस्सीलाई फेरी पनि गोल्डेन बुट

जेठ ११ – फुटबल जगतमा विश्वकै चर्चित खेलाडी लियोनल मेस्सीले तेस्रो पटक गोल्डेन बुट अवार्ड जितेका छन् । स्पेनिस फुटबल क्लब बार्सिलोनाका स्ट्राइकर समेत रहेका उनले युरोपियन लिगको यस ...

2 3 4 5 6 7 8 9 10

Results 184 - You are at page 1